14/06/2026
कृपया रोमानियामा illegally बसिरहनु भएका साथीहरुलाई अब केहि दिन मात्र बाकि छ।
June 27 भित्रमा नजिकैको Immigration office मा गएर आफ्नो रोमानिया बसोबास सम्बन्धी जानकारी उपलब्ध गराउनु होला।
December 31, भित्रमा रोजगार दाता खोजेर लिगल हुनुहोला।