Dim Bahadur BM

Dim Bahadur BM All friends follow my page and like it ❤️

अब बन्छ देश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵बालेन सरकारका महत्वपूर्ण निर्णयहरू ❗️❗️🔺️नेता र उच्चपदस्थको सम्पत्ति छानबिनका लागि १५ दिनभित्र अ...
28/03/2026

अब बन्छ देश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बालेन सरकारका महत्वपूर्ण निर्णयहरू ❗️❗️
🔺️नेता र उच्चपदस्थको सम्पत्ति छानबिनका लागि १५ दिनभित्र अधिकारसम्पन्न छानबिन समिति गठन गरिने
🔺️ सरकारले २०४८ देखी ८२ सम्मका उच्चपदस्थ अधिकारीको सम्पत्ति छानविन गर्ने
🔺️अबको ३० दिन भित्र बालेन सरकारले सबै मन्त्रालयको संख्या घटाएर जम्म १७ मा झार्ने निर्णय
🔺️जेनाजी घाइते /सहिद परिवारलाई बालेन सरकारले सय दिन भित्र सरकारी वा निजि क्षेत्रमा योग्यता अनुसारको रोजगारी दिने
🔺️सरकारले कक्षा ५ सम्मका विद्यार्थीहरूलाई आगामी शैक्षिक सत्रदेखि आन्तरिक परीक्षा लिन नपाइने नियम ल्याउने भएको छ।
🔺️सरकारी कर्मचारीले कुनैपनि दलगत गतिबिधि गर्न नपाउने,यदि गरे प्रचलित कारबाही हुने संगै ट्रेडयुनियन खारेज गर्ने।
🔺️सरकारले भदौ २४ गतेको घटनाको छानबिन गर्न एक हप्ताभित्र उच्च स्तरीय छानबिन समिति गठन गर्ने भएको छ ।
🔺️महिलाहरूका लागि सातै प्रदेशमा निःशुल्क 'ब्लु बस' सञ्चालन गर्ने सरकारको घोषणा
🔺️६० दिनभित्र विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थीका संरचना हटाउने ।
🔺️सहकारीको पैसा फिर्ता १०० दिनमा सुरू गर्ने
🔺️नागरिकलाई सरकारी सेवा लिन धेरै कार्यालय धाउनुपर्ने दिनको अन्त्य गर्ने, जसका लागि नागरिक सेवा सञ्चालन गर्ने।

बहुमत र दुई-तिहाइ बहुमत — छोटकरीमा बुझौँ: १) बहुमत (Simple Majority)कुल सांसदको ५०% भन्दा १ जना बढी भए बहुमत हुन्छ।नेपाल...
07/03/2026

बहुमत र दुई-तिहाइ बहुमत — छोटकरीमा बुझौँ:

१) बहुमत (Simple Majority)
कुल सांसदको ५०% भन्दा १ जना बढी भए बहुमत हुन्छ।

नेपालको प्रतिनिधि सभामा कुल २७५ सांसद छन्।
👉 १३८ जना वा सोभन्दा बढी = बहुमत

बहुमतले के गर्न सक्छ?
• सरकार बनाउने
• प्रधानमन्त्री चयन गर्ने
• साधारण कानून पास गर्ने
• बजेट पारित गर्ने

➡️ सरकार चलाउन बहुमत पर्याप्त हुन्छ।



२) दुई-तिहाइ बहुमत (Two-Thirds Majority)
कुल सांसदको २/३ (लगभग ६६%) समर्थन भए दुई-तिहाइ बहुमत हुन्छ।

👉 १८४ जना वा सोभन्दा बढी = दुई-तिहाइ बहुमत

दुई-तिहाइले के गर्न सक्छ?
• संविधान संशोधन
• ठूलो राष्ट्रिय निर्णय (जस्तै प्रदेश सिमाना)
• उच्च पदाधिकारीमाथि महाभियोग लगाउने

➡️ देशको ठूला र गम्भीर निर्णय गर्न दुई-तिहाइ आवश्यक हुन्छ।
यसपाली 🔔को बहुमत आउने पक्का देखियेको छ।

02/03/2026
02/03/2026

आदरणीय आमा बुवा तथा दाजु भाइ दिदिबहिनी , यस्पाली सबैले 🔔 चिन्हमा मतदान गरि चेटनाको 🔔 बजाउ🙏

02/03/2026

सम्पूर्ण आमा बुवा तथा दाजुभाइ दिदीबहिनी यसपालिको चुनाबमा सबैले 🔔 चिन्हमा भोट दिई
चेतनाको 🔔 बजाउ🙏

पोखरा देखि काठमाडौ आउदै गरेको बस त्रिशुली नदिमा दुर्घटनामा  मृत्यु भएका १९ जना मध्ये ९ को सनाखत
23/02/2026

पोखरा देखि काठमाडौ आउदै गरेको बस त्रिशुली नदिमा दुर्घटनामा मृत्यु भएका १९ जना मध्ये ९ को सनाखत

21/02/2026

अहिलेको चुनाबमा 🌞र ⭐️ताराका भोटहरु चिफ्लिन सक्छ चिफ्ल्यो भने फाईदा कस्लाई हुन्छ त ? कि 🌳 लाई कि त 🔔 लाई, चिफ्लिने कारण के छ त भन्दा खेरि चिन्ह उस्तै उस्तै देखिन्छ विशेष गरि आँखा कम देख्ने बुढा बुवा बुढी आमाहरुले चिफ्लाउने प्रबल संभावना देखिन्छ। Dim Bahadur BM Facebook Following ゚viralfbreelsfypシ゚viral

सालीलाई जिस्काए पछि भेनाले मुक्का हाने, यस्लाई साली प्रतिको भेनाको माया भन्ने बुझौ!
17/02/2026

सालीलाई जिस्काए पछि भेनाले मुक्का हाने, यस्लाई साली प्रतिको भेनाको माया भन्ने बुझौ!

17/02/2026

महाराजगन्जमा सडकमा हिँडिरहेका बुवा जस्तो व्यक्ति माथि कुटपिट, मानवता नभएको व्यक्ति ,Dim Bahadur BM ゚viralfbreelsfypシ゚viral

बधाई छ नेपाल क्रीकेट टीम🇳🇵🇳🇵नेपालले  छनोट खेलहरुमा अपराजित रही विश्वकपमा स्थान पक्का गराउँदै उपाधि चुमेको छ 🏆🏏♥️💪🇳🇵
17/10/2025

बधाई छ नेपाल क्रीकेट टीम🇳🇵🇳🇵
नेपालले छनोट खेलहरुमा अपराजित रही विश्वकपमा स्थान पक्का गराउँदै उपाधि चुमेको छ 🏆🏏♥️💪🇳🇵

Address

Dammam

Website

Alerts

Be the first to know and let us send you an email when Dim Bahadur BM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dim Bahadur BM:

Share