Raj kumar giri

Raj kumar giri "समय बलवान् छ,चिन्ने कोशिश गर्नुहोस"!!

20/06/2025

न्याय नैतिकता अनि सुशासन खोइ??

20/06/2025

आहा,बाबुहरुको रमाइलो खेल। कस्ले जित्ला ? भिडियो अन्त्यसम्म हेर्नुस् है त।

New click with friend.
22/05/2025

New click with friend.

20/04/2025

प्रस्तुति मनपरे भिडियोलाई लाइक सेयर र कमेन्ट गर्नुहोला। धन्यवाद!!

Happy New year 2082🇳🇵
14/04/2025

Happy New year 2082🇳🇵

20/03/2025

आजका युवा पुस्ताले हिजोका पुराना पुस्ताहरूले गरेका गलत अभ्यासहरुलाई बहिष्कार गरेका छन्। नेता नेतृत्व र समाजका अगुवाईहरूले आजको नेतृत्वलाई सही मार्गदर्शन गरेर अघि बढ्ने हो भने मात्र भोलिका युवा पुस्ताहरूले साँच्चिकै समृद्धि सुशासन र विकास पाउनेछन्, त्यसैले विचार गरौँ। सचेतना भरौँ। सभ्य र सकारात्मक बनौँ। नमस्ते🙏

17/03/2025

नेपाल आमाकी एक सच्चा सुपुत्री, सलाम छ नानीलाई। आज देशलाई यस्तै बौद्धिक व्यक्तित्वको खाँचो छ। चहराइरहेको नेपाल आमाको घाउमा मलम्पट्टी लगाउन यस्तै छोरी/छोराहरुको खाँचो छ।

14/02/2025

04/02/2025

खोप खोप खोप,,🙄
तिम्रा खोप तिमी आफै लगाउ हामी आफ्नै माटोमा उब्जेको उब्जनी खाएर हिस्ट पुष्ट र स्वास्थ छौँ । जनता सकाउने खेलोमा लागेका तिमीहरूको के विश्वास, दुई चार वर्षमै रोग लागेर मर्न सक्ने औषधि पो हो कि?? कमिसनको खेलमा अनेकौं नगर देशको विकास गर जनता आफैं सुखी र समृद्धि बन्नेछन्। दुनिया नाटक नगर।।

आज "सरस्वती पूजा" २०८१,सरस्वती माताले सबैलाई असल ज्ञान प्रदान गरुन्।                          - जय सरस्वती माता 💞🙏💞
03/02/2025

आज "सरस्वती पूजा" २०८१,
सरस्वती माताले सबैलाई असल ज्ञान प्रदान गरुन्।
- जय सरस्वती माता 💞🙏💞

31/01/2025

31/01/2025

उत्कृष्ट व्यङ्ग्य "रित्तो गाग्री"🤣🤣🤣

Address

Dammam

Website

Alerts

Be the first to know and let us send you an email when Raj kumar giri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share