Nepali Family Vlogs

Nepali Family Vlogs हामी आवाज बिहिन हरुको आवाज बन्न चाहन्?

01/12/2025

ढिला आयो तर कडा आयो, अन्तिम सम्म हेर्नू होला धन्यवाद ! 🙏

30/11/2025

कतै तपाईंले यहि तेल Use गर्नुत भाको छैन ? 😱 यो भिडियो घरसम्म पुर्याउनु होला धन्यवाद !🙏

29/11/2025

के तपाईंलाई राति निद्रा लाग्दैन ? जग्गु दिदी !! 🙏😱

29/11/2025

जाने गै सक्यो अब Move on हुन सिक्नुस > जग्गु दिदी 💔

29/11/2025

कतै तपाईंको कसैले फाइदा उठाइ रहेकोत छैन ? हेर्नुस् जग्गु दिदि के भन्दै हुनुहुन्छ ! 😱

28/11/2025

यो भिडियो आमाहरूको लागि , 🙏 चित्तबुझ्दो लाग्यो भने सबैका पुर्याउनु होला |+ जग्गु दिदि

27/11/2025

तपाईंलाई श्रीमान सधै गाली गर्छ ? यो भिडियो श्रीमान सम्म पुर्याइदिनु होला |> जग्गु दिदि 🙏

काठमाडौं । नेपाली अभिनेता अनुपविक्रम शाहीले बलिउडमा आफ्नो डेब्यू फिल्म ‘ब्याटल अफ गलवान’ को छायांकन सकाएका छन् । उनले सु...
26/11/2025

काठमाडौं । नेपाली अभिनेता अनुपविक्रम शाहीले बलिउडमा आफ्नो डेब्यू फिल्म ‘ब्याटल अफ गलवान’ को छायांकन सकाएका छन् । उनले सुपरस्टार सलमान खानसँग खिचिएको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै यो खुसीको खबर सुनाएका हुन् ।
सलमान खानलाई ‘सर्वकालीन महान्’ (All-time favorite) को उपमा दिँदै अनुपविक्रमले लेखेका छन्, “जसलाई बाल्यकालदेखि पर्दामा हेर्दै हुर्किएँ, आज उही दिग्गजसँग एउटै फिल्ममा काम गर्ने मौका पाएँ । मेरो जीवन साँच्चै पूर्ण वृत्तमा पूरा भयो ।
उनले सलमानलाई भेटिएका मानिसहरूमध्ये सबैभन्दा दयालु र ठूलो हृदय भएको व्यक्ति भएको पनि बताएका छन् । यो अनुभवलाई उनले आफ्नो जीवनको अविस्मरणीय अध्याय भनेका छन् र सलमानको प्रतिभासँगै उनको मनको सुन्दरताको पनि प्रशंसा गरेका छन् ।
‘ब्याटल अफ गलवान’ २०२० मा भएको भारत-चीन गलवान भ्याली संघर्षमा आधारित फिल्म हो ।

23/11/2025

(5) कुरा आजैदेखि सुधार गर्नुहोस् ! जग्गु दिदी 🙏

゚viralシfypシ゚

23/11/2025

घरमा बच्चा छ भने घर सम्म पुर्याइदिनु होला !!🙏
゚viralシfypシ゚

23/11/2025

श्रीमान बिदेशमा हुनेहरुले सुन्नै पर्ने भिडियो , जग्गु दिदी !!🤔

゚viralシfypシ゚

22/11/2025

आमालाई छोराको अन्तिम सन्देश !! 🤐

゚viralシfypシ゚

Address

Jeddah
44600

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Family Vlogs posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share