Buddhabhumi Tv

Buddhabhumi Tv समयसँगै बढ्दै, सत्यसँगै टिक्दै

पछिल्लो १ बर्षमा नेपालले १ खर्बभन्दा बढीको सोयाबिन तेल भारत र अस्ट्रेलियामा निर्यात गरेको छ।
23/07/2025

पछिल्लो १ बर्षमा नेपालले १ खर्बभन्दा बढीको सोयाबिन तेल भारत र अस्ट्रेलियामा निर्यात गरेको छ।

22/07/2025

खराब समयमा "साथ" दिने गर्नुहाेस् !
सल्लाह त "गुगल" मा पनि पाइन्छ !! ❤️
🌙 शुभ रात्री 🌟

अस्पताल कि अपराधस्थल?" – मृतकको गहना चोरी, कारबाहीभन्दा पहिले मिलाउने प्रयास
22/07/2025

अस्पताल कि अपराधस्थल?" – मृतकको गहना चोरी, कारबाहीभन्दा पहिले मिलाउने प्रयास

नयाँ सदस्य २८ प्रतिशतले बढेर एमालेको पार्टी सदस्य संख्या ६ लाख माथि भएको एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलील...
22/07/2025

नयाँ सदस्य २८ प्रतिशतले बढेर एमालेको पार्टी सदस्य संख्या ६ लाख माथि भएको एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

YouTube ले Trending option नै हटाएको छ अर्थात् अब हाम्रो भिडियो trending number 1 मा गयो भन्दै news र post हरू आउने छैनन...
22/07/2025

YouTube ले Trending option नै हटाएको छ अर्थात् अब हाम्रो भिडियो trending number 1 मा गयो भन्दै news र post हरू आउने छैनन्। 😮

४ वर्षको उमेरमा बाबुले ‘खानेकुरा ल्याइदिन्छु’ भन्दै धुलिखेलको सडकमा छाडेकी स्वस्तिका केसी अहिले १८ वर्षकी भएकी छन्। १४ व...
22/07/2025

४ वर्षको उमेरमा बाबुले ‘खानेकुरा ल्याइदिन्छु’ भन्दै धुलिखेलको सडकमा छाडेकी स्वस्तिका केसी अहिले १८ वर्षकी भएकी छन्। १४ वर्षसम्म बाबुआमा विहीन जीवन बिताएकी स्वस्तिका अन्ततः सामाजिक अभियन्ता अर्जुन भुसालको सहयोगमा आमासँग पुनर्मिलन गर्न सफल भइन्। सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियो हेरेपछि चितवनकी आमा मञ्जु केसीले सम्पर्क गरेकी थिइन्। आमाको अँगालोमा बेरिएको त्यो भावुक क्षणपछि अब स्वस्तिका बाबुको खोजीमा छिन्। बुवा–आमाबीचको असमझदारी र घरेलु हिंसाले टुक्रिएको परिवारको कथा अहिले नयाँ मोडमा पुगेको छ—जहाँ आमासँग भेट भइसकेको छ र बाबुको खोजी जारी छ

22/07/2025

🔴 कपिलवस्तुको शिवराज नगरपालिकद्वारा संचालित शिवराज आधारभुत अस्पतालमा पोस्टमार्टमको क्रममा मृतक महिलाको कान लगाएको सुनको रिङ्ग चोरी ! १ महिना पछि चोरी गरेका अस्पतालका कर्मचारीले २ लाख बुझाएर घटना दबाउने प्रयास ।
घटना बाहिरिएपछि नगरपालिकाले कर्मचारीलाई जागिरबाट हटायो
थप अनुसन्धान हुदै

नेपाल घुम्न आएका एक केन्याली युट्युबर पोखराको लेकसाइडमा लुटपाटको सिकार बने का छ्न 😔।छु!रा देखाएर उनीसँग १७ सय अमेरिकी डल...
21/07/2025

नेपाल घुम्न आएका एक केन्याली युट्युबर पोखराको लेकसाइडमा लुटपाटको सिकार बने का छ्न 😔।
छु!रा देखाएर उनीसँग १७ सय अमेरिकी डलर लुटिएको उनले बताएका छन्।
उनले प्रहरीमा उजुरी दिएका भए पनि अहिलेसम्म लुटेरा पक्राउ परेका छैनन्।
लुटपाटपछि उनी फिलिपिन्स जानुपर्ने योजना रद्द गर्दै पोखरामै अलपत्र परेका छन्।
युट्युब च्यानलमार्फत उनले घर फर्कन सहयोगको अपिल समेत गरेका छन् 📹🙏।

लाईसेन्स बनाउनको लागि २२,००० रुपैयाँ मागिएको र “लिखित र ट्रायल पास हुन्छौ” भनेर लोभ देखाइएको आरोप लगाउँदै अहिले सामाजिक ...
21/07/2025

लाईसेन्स बनाउनको लागि २२,००० रुपैयाँ मागिएको र “लिखित र ट्रायल पास हुन्छौ” भनेर लोभ देखाइएको आरोप लगाउँदै अहिले सामाजिक सञ्जालमा “न्याय नपाए गोरखा जानु, लाइसेन्स नपाए पाल्पा जानु” भन्ने नारा ट्रेन्डिङमा छ 😬

21/07/2025

बिदेश बाटै भोट हाल्ने सिस्टम भए तपाइ केमा भोट हाल्नु हुन्छ

अर्घाखाँचीमा बाँदर र बँदेल हेर्न २० जनालाई रोजगारी -😯डिभिजन वन कार्यालय अर्घाखाँचीले बाँदर र बँदेल हेरालुका लागि २० जनाक...
21/07/2025

अर्घाखाँचीमा बाँदर र बँदेल हेर्न २० जनालाई रोजगारी -😯
डिभिजन वन कार्यालय अर्घाखाँचीले बाँदर र बँदेल हेरालुका लागि २० जनाको छनोट गरेको छ। चयन गरिएका व्यक्तिहरूलाई सम्झौता तथा अभिमुखीकरणका बोलाइएको छ।
PC : AI

काठमाडौंको तारकेश्वर नगरपालिका–८, पिपलडाँडा खेल मैदानको बारमा एक महिला सोमबार बिहान झु’ण्डि’एको अवस्थामा फेला परेकी छन्।...
21/07/2025

काठमाडौंको तारकेश्वर नगरपालिका–८, पिपलडाँडा खेल मैदानको बारमा एक महिला सोमबार बिहान झु’ण्डि’एको अवस्थामा फेला परेकी छन्। कालो कपडा, झोला र जुत्ता लगाएकी ती महिलाको परिचय खुलेको छैन। अहिले स्थानीयको भीड लागेको छ भने प्रहरी अनुसन्धान जारी छ। ☹️

Address

Pepsicola
Jeddah

Alerts

Be the first to know and let us send you an email when Buddhabhumi Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Buddhabhumi Tv:

Share