Hi Rizwan Alam

Hi Rizwan Alam Hello friend

02/06/2026

Wow : रास्वपा सभापति रवि लामिछानेलाई
दिल्लीमा भाजपाद्वा यस्तो भव्य स्वागत 😱

02/06/2026

🚨 𝗕𝗥𝗘𝗔𝗞𝗜𝗡𝗚: नेपाल एसियन गेम्समा छनोट! 🇳🇵🏏

नेपाली पुरुष क्रिकेट टोली जापानमा हुने एसियन गेम्सका लागि छनोट भएको छ। 🔥

आज भएको महत्वपूर्ण खेलमा मलेसियाले चीनलाई पराजित गरेपछि नेपाल र मलेसिया दुवै टोलीले एसियन गेम्सको टिकट पक्का गरेका हुन्। 🎉

यो नेपाली क्रिकेटका लागि अर्को ऐतिहासिक उपलब्धि हो। अब एसियन गेम्सको मञ्चमा नेपालले आफ्नो क्षमता देखाउने अवसर पाउनेछ। 🇳🇵💪

बधाई सम्पूर्ण नेपाली क्रिकेट टोली, प्रशिक्षक मण्डल र समर्थकहरूलाई! ❤️

01/06/2026

so funny video 🤣

31/05/2026

#जब प्रधानमन्त्री बालेनले संसद मा बोल्न समय माग्दै

हात उठाए

नेपालले चिनलाई ३१४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। टि-२० अन्तर्राष्ट्रियमा यो नेपालको दोस्रो ठूलो योगफल हो। नेपालले ...
31/05/2026

नेपालले चिनलाई ३१४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। टि-२० अन्तर्राष्ट्रियमा यो नेपालको दोस्रो ठूलो योगफल हो। नेपालले मंगोलिया विरुद्ध २०२३ मा बनाएको ३१४ रनको सर्वाधिक योगफलको कीर्तिमान भने तोड्न सकेन।🇳🇵

29/05/2026

अर्थमन्त्री स्वर्णिम वाग्ले पहिलो पटक बजेट प्रस्तुत गर्दा

प्रधानमन्त्रीले ठोके टेबल🇳🇵

Address

Jubail

Website

Alerts

Be the first to know and let us send you an email when Hi Rizwan Alam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hi Rizwan Alam:

Share