Rishi lamsal 2020 page

Rishi lamsal 2020 page युवा हरु न जागे अब देश सङ्कट मा जाने छ र श्रीलङ्कालाई जस्तो बनाउनेछन्

06/07/2025
06/07/2025
06/07/2025
मन्त्रिको गाडी जलाउनु अराजकता हो भने सर्वसाधारण व्यक्ती सवार गाडी बम हानेर उडाउनु चै माहन क्रान्तीकारिता? तेरिमा चिथर्नी...
03/01/2024

मन्त्रिको गाडी जलाउनु अराजकता हो भने सर्वसाधारण व्यक्ती सवार गाडी बम हानेर उडाउनु चै माहन क्रान्तीकारिता? तेरिमा चिथर्नी मावोबादी तिमर्का माहन क्रान्ती हरु अबगत छ एक घर एक मान्छे चाहिने भुलेका छैन हामीले पनि समय आऊदै छ।

One shop deliverer today
27/12/2023

One shop deliverer today

25/12/2023

सम्बन्धमा विश्वास हुन जरुरि छ।
प्रमाण त अदालत कानुन लाई चाहिन्छ।।
मन लाई होईन माया।।।

Almarai dairy products
29/11/2023

Almarai dairy products

29/11/2023
'१२ बुँदे'हरूले 'एक बुँदे'सँग भिड्नतयारी सुरू गरेछन्, किनभने:१। व्यवस्था संकटमा पर्ने जस्तो देखियो रे -- राजसंस्थावादीले...
25/11/2023

'१२ बुँदे'हरूले 'एक बुँदे'सँग भिड्न
तयारी सुरू गरेछन्, किनभने:

१। व्यवस्था संकटमा पर्ने जस्तो देखियो रे -- राजसंस्थावादीले गर्दा।

२। देशभर ५०% शटर बन्द छ -- राजसंस्थावादीले गर्दा।

३। ठूला व्यापारी ठूलो संकटमा छन् -- राजसंस्थावादीले गर्दा।

४। अर्थतन्त्रमा ऋणभार झण्डै ४५% भयो -- राजसंस्थावादीले गर्दा।

५। गभर्नर भन्छन्, अर्थतन्त्रमा संकट आउनसक्छ -- राजसंस्थावादीले गर्दा।

६। विकास खर्च १७% मा झर्यो -- राजसंस्थावादीले गर्दा।

७। प्राध्यापक, कर्मचारी, वकिल देखि सबैको दलीय संगठन बन्यो -- राजसंस्थावादीले गर्दा।

८। सेना बाहेक राज्यका हरेक अंगको घातक राजनीतिकरण भयो -- राजसंस्थावादीले गर्दा।

९। सार्वजनिक शिक्षा र स्वास्थ्यको स्थिति तन्नम भयो -- राजसंस्थावादीले गर्दा।

१०। देश संसारकै भ्रष्टमध्येको भयो -- राजसंस्थावादीले गर्दा।

११। नेपाल एसियाकै गरिब देश भयो -- राजसंस्थावादीले गर्दा।

१२। ललितानिवास, शरणार्थी, सुन लगायत अन्य सयौँ काण्ड भयो -- राजसंस्थावादीले गर्दा।

१३। जातीय र धार्मिक हिंसाको संभावना बढ्यो -- राजसंस्थावादीले गर्दा।

१४। वर्षमा दक्ष लगायतका १० लाख युवा विदेशिन्छन् -- राजसंस्थावादीले गर्दा।

१५। छिमेकीले तिब्र विकास गरे, हामीले सकेनौँ -- राजसंस्थावादीले गर्दा।

१६। कृषि, पर्यटन, पूर्वाधार, शहरीकरण, भूउपयोग, सूचना-प्रविधि, केही पनि नीति जानेनौँ -- राजसंस्थावादीले गर्दा।

१७। समग्र समाजको नराम्रो नैतिक पतन भयो -- राजसंस्थावादीले गर्दा।

१८। मान्छे मरेका छन्, खान/सुत्न पाएका छैनन्, सिंहदरबारमा शीर्ष नेतालाई गणतन्त्र/धर्म निरपेक्षता जोगाउने चिन्ता छ -- राजसंस्थावादीले गर्दा।

१९। मधेस प्रदेश केन्द्र विरूद्ध विद्रोह गर्ने भन्छ -- राजसंस्थावादीले गर्दा।

२०। विपत् कोषमा रू ५ अर्ब छ तर भूकम्प पीडितले राहत पाएनन् -- राजसंस्थावादीले गर्दा।

२१। राजसंस्थाको 'भूत'ले धेरै नै तर्सायो -- राजसंस्थावादीले गर्दा।

२२। नयाँ/पुराना सबै 'प्रचण्डपथगामी'हरूको राजनीतिमा प्रश्न उठ्यो -- राजसंस्थावादीले गर्दा।

२३। 'राष्ट्र र राज्य'का रूपमा नेपालको तिब्र क्षयीकरण भयो -- राजसंस्थावादीले गर्दा।

२४। एक पटक पुरै शक्ति व्यवस्था जोगाउन लगाउन पर्ने भयो -- राजसंस्थावादीले गर्दा।
(थप्दै जानुहोस्)

२५। मेरो टिप्पणी: विगतमा सबैले गरेका गल्तीबाट सबैले सिकेर राजा, राजनीतिक दल र जनताबीच #शान्तिपूर्णसंक्रमण मार्फत #नवीनसमझदारी मा नजाने हो भने यो देश र यो देशका जनता कसैको भविष्य सुनिश्चित छैन। समयमैँ चेतना जागोस्! #विचारभन्दामाथिदेश,

Happy birthday chori
02/10/2023

Happy birthday chori

3 new items · Memory by Rishi Lamsal

देश बनाउनुपर्छ भन्ने सोच भयको भय आज लाखौ युवालाई किन अरुको देश मा श्रम गर्न पठायौ?स्वदेशको कलकारखानालाई किन बन्द गरायो अ...
28/09/2023

देश बनाउनुपर्छ भन्ने सोच भयको भय आज लाखौ युवालाई किन अरुको देश मा श्रम गर्न पठायौ?स्वदेशको कलकारखानालाई किन बन्द गरायो अब तिमी हरुको गन्तव्य स्थल खोज?

8796 likes, 1792 comments. “रोल्पामा रबिको माहोल देखे पछि बीप्लप का नेताका धारणा 😂🤣”

28/08/2023

नेपालका भारतीय दलाल हरुलाई खेलाडीको महत्व कस्तो हुनुहुन्छ के थाहा तिमी हरलाई मात्र पैसा चाहिएको छ तिमी हरुलाई भोट दिनु भनेको अब आफ्नो औँला काटे सरह हो।नेपालमा त जस्ले राष्ट्र लाई देश ब्यापि चिनाउदा पनि ऊ बलात्कार को मुद्दालाई लिएर जेल पठाऊने कस्तो कानुन हो ति वकिल अदालत कस्तो नेतृत्व को हो ति दलाल नालायक कुन पाटिको हो चिन्न जरुरि छ।तिमी हरुको त ति पाकिस्तानी सैनिक को पनि बुद्धि छैन तिमी हरुलाई भ्रमण मा लगेर तेहिँ गोलि ठोकपर्छ।

Address

Alhamara
Riyadh
17273

Website

Alerts

Be the first to know and let us send you an email when Rishi lamsal 2020 page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share