Blue Revolution

Blue Revolution Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Blue Revolution, Riyadh.

जीवन प्रसारणमा तपाईंले कसैलाई जतिसुकै राम्रो गर्नुभयो भने पनि, एक दिन तिनीहरू तपाईंको शत्रु बन्नेछन्।🤫💔

No matter how good you do to someone in a life broadcast, one day they will end up being your enemy.🤫💔

बुवाले गर्व गर्ने छोरा सधै बनिरहनु B***nगार्हो छ समय , सम्हालीनु है ❤️🇳🇵🫡🤏””””  ***nshahBlue Revolution
02/12/2025

बुवाले गर्व गर्ने छोरा सधै बनिरहनु B***n
गार्हो छ समय , सम्हालीनु है ❤️🇳🇵🫡🤏”””” ***nshah

Blue Revolution

PM Sushila Karki says, "विदेशमा बस्नेहरुलाई स्वत आफ्नो मुलुकको - हरेक मुलुकका जनतालाई आफ्नो मुलुकको माया हुन्छ, आफ्नो मा...
02/12/2025

PM Sushila Karki says, "विदेशमा बस्नेहरुलाई स्वत आफ्नो मुलुकको - हरेक मुलुकका जनतालाई आफ्नो मुलुकको माया हुन्छ, आफ्नो माटोको माया हुन्छ । विदेशमा गयो त्यहाँको लक्ष्य हुन्छ - म यहाँ काम गर्न आएको हुँ, यहाँ केहि न केहि आर्जन गर्न आएको हुँ भन्ने हुन्छ । तर मुलुकमा आइसकेपछि मुलुकको माटोको गन्ध अर्कै हुन्छ । साथीभाइहरुसँग भेट्दाखेरी यति उत्साह हुन्छ कि स्वर्ग आएजस्तो हुन्छ । त्यसैले गर्दा जति नै विदेशमा गएर बस्न परेपनि त्यहाँ सुख सुविधा भएपनि, यहाँ केहि नभएपनि आफ्नो मुलुक आफ्नो मुलुकै हुन्छ ।🇳🇵❤️””””

Blue Revolution

शुभ बिहान 🙏🌄”””””चितवनको माडीस्थित पवित्र शालिग्रामकोदिव्य दर्शन गर्दै दिनको सुरुआत गरौँ।मानिन्छ—शालिग्रामको दर्शनले घर–...
01/12/2025

शुभ बिहान 🙏🌄”””””
चितवनको माडीस्थित पवित्र शालिग्रामको
दिव्य दर्शन गर्दै दिनको सुरुआत गरौँ।

मानिन्छ—
शालिग्रामको दर्शनले घर–परिवारमा आउने
बाधा हट्छ,
अशान्ति शान्त हुन्छ,
र रोकिएका कामहरू अगाडि बढ्छन्।

आजको बिहान
शालिग्राम भगवानको कृपाले
तपाईंको जीवनमा
शान्ति, प्रगति र संरक्षण छाओस्।

हरि ॐ 🙏✨”””

Photo Blue Revolution

केहि होला त 🤔कुलमान घिसिङ लेख्छन: देश बनाउने अभियानमा हामीसँगै छौँ🙏🫡🇳🇵💪🏻🤏””””    ***nshah  Photo Blue Revolution
01/12/2025

केहि होला त 🤔
कुलमान घिसिङ लेख्छन: देश बनाउने अभियानमा हामीसँगै छौँ🙏🫡🇳🇵💪🏻🤏”””” ***nshah

Photo Blue Revolution

मेयर बालेनसँगको तस्बिर सार्वजनिक गर्दै कुलमान घिसिङले भने- देश बनाउने अभियानमा हामी सँगै छौं🫡🚶‍➡️🇳🇵💪🏻🤏”””    ***nshahPho...
01/12/2025

मेयर बालेनसँगको तस्बिर सार्वजनिक गर्दै कुलमान घिसिङले भने- देश बनाउने अभियानमा हामी सँगै छौं🫡🚶‍➡️🇳🇵💪🏻🤏””” ***nshah

Photo Blue Revolution

तोसिमा कार्की, स्वर्णिम वाग्ले र सोविता गौतमको एउटै स्वर- चुनावमा रास्वपा पहिलो पार्टी बन्छ 💪🏻🫡🔔🩷🤏””    Blue Revolution
01/12/2025

तोसिमा कार्की, स्वर्णिम वाग्ले र सोविता गौतमको एउटै स्वर- चुनावमा रास्वपा पहिलो पार्टी बन्छ 💪🏻🫡🔔🩷🤏””

Blue Revolution

Very Near 🚶‍➡️……🇳🇵
01/12/2025

Very Near 🚶‍➡️……🇳🇵

कुलमान घिसिङलाई प्रधानमन्त्री बनाउँन बालेन र रवि लामिछाने तयार !🤔🇳🇵🩷🤏”””””उज्यालो नेपालका नायक कुलमान घिसिङलाई चुनावपछि ...
01/12/2025

कुलमान घिसिङलाई प्रधानमन्त्री बनाउँन बालेन र रवि लामिछाने तयार !🤔🇳🇵🩷🤏”””””

उज्यालो नेपालका नायक कुलमान घिसिङलाई चुनावपछि प्रधानमन्त्री बनाउँन जेलमा रहेका रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह तयार भएका छन् । रविले आफूविरुद्ध विभिन्न मुद्दा भएकोले गर्दा अहिल्यै कुनै पनि पदमा जाने सोच नबनाएको र बालेनले निर्वाचन नलड्ने बरु मेयरलाई नै निरन्तरता दिने सोच बनाएका छन् । नयाँ शक्ति निर्माणका लागि कुलमानलाई प्रधानमन्त्रीमा सहयोग गर्दा आफूलाई पनि लाभ हुने रविले बुझेका छन् । केही दिन अघि मात्रै कुलमानले एक अन्तर्वार्तामा रविमाथि राज्यबाटै राजनीतिक प्रतिशोध भएको भन्दै सहानुभुति दिएका थिए । पुराना शक्तिलाई साथ दिनुको सट्टा कुलमानलाई प्रधानमन्त्री बनाए आफूमाथि लागेको विभिन्न मुद्दालाई छिटोभन्दा छिटो किनारा लगाउन सहयोग मिल्ने रविले आशा गरेका छन् । बालेन पनि पुराना शक्ति एमाले र कांग्रेस लगायतलाई पराजित गर्न कुलमानलाई भावी प्रधानमन्त्रीको रुपमा सहयोग गर्न तयार भएका हुन् । कुलमानको अगुवाईमा स्थापना गरिएको उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच सकेसम्म पार्टी एकता नत्र चुनावी सहकार्य गर्ने गरी छलफल पनि भइरहेको छ । ***nshah

Photo Blue Revolution

मैले फेसबुकबाट आजसम्म कमाएको पैसा 💪🏻🤏❤️””   Photo blue Revolution
30/11/2025

मैले फेसबुकबाट आजसम्म कमाएको पैसा 💪🏻🤏❤️””


Photo blue Revolution

फेरि यता अर्को फोटो भाइरल भएछ नि 🤔🙏🇳🇵🤏””   ***nshahPhoto Blue Revolution
30/11/2025

फेरि यता अर्को फोटो भाइरल भएछ नि 🤔🙏🇳🇵🤏””
***nshah

Photo Blue Revolution

जेन-जि आन्दोलनको सम्मानमा🫡🙏🇳🇵🤏””””       Photo Blue Revolution
30/11/2025

जेन-जि आन्दोलनको सम्मानमा🫡🙏🇳🇵🤏””””


Photo Blue Revolution

पत्रकार वीरेन्द्र आचार्यको दुर्घटना शंकास्पद रहेको भन्दै आफन्तहरूलेआन्दोलन गरेका छन् । प्रेस सेन्टर नेपाल कालीकोटका अध्य...
30/11/2025

पत्रकार वीरेन्द्र आचार्यको दुर्घटना शंकास्पद रहेको भन्दै आफन्तहरूलेआन्दोलन गरेका छन् । प्रेस सेन्टर नेपाल कालीकोटका अध्यक्ष तथा रेडियो तिला आवाजका स्टेसन म्यानेजरसमेत रहेका आचार्यको गएराति विपरीत दिशाबाट आएको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको भनिएपनि उक्त दुर्घटना रहस्यमय भएको भन्दै पीडित आफन्तले आन्दोलन गरेका🙏🇳🇵🤏”””

Photo Blue Revolution

Address

Riyadh

Alerts

Be the first to know and let us send you an email when Blue Revolution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Blue Revolution:

Share