Rydersaroj

Rydersaroj (4जात36वर्णको साजा फुल🪷बारी हम्रो देश नेपाल)
( आमा🤱 अनी जन्मभूमि🇳🇵 एउटै हुन्)

(1) भागवत गीता
* मानवता भन्दा ठूलो कुनै जात र धर्म हुन्न!

(2)भगवान गौतम बुद्ध
*तपाईं जस्तो नज़र ले हेर्नुहुन्छ यो संसार त्यस्तै देखिन्छ मन लाइ सुद्द शान्त राख्

12/12/2025

08/12/2025

08/12/2025

06/12/2025

याे राष्ट्रिय गान कस कसले गाउनु भयाे सारै राम्रो छ

28/11/2025

राजा ले भाषण मात्र दिन नजान्ने हुन भनेकाे सुनिन वोल्न पाइन्न मात्र भन्थे याे के होः हेर्नुहोस्

27/11/2025

एमाले कोे हात बाट ठूलै माछा फुस्किएछ gen g आन्दोलन ले नेपाल टेलिकम बिक्री हुनै लागिसकेकोे रहेछ

26/11/2025

मनको कुरा भन्नुस् त साथीहरु नेपाल येस्तै अशान्त भै राखे २.३बर्ष मा के हुन्छ मत भन्छु नेपालि नेपालि बीच नै जातीय र धार्मिक युद्ध हुन्छ
Plz👉१. Yes
२. no

26/11/2025

राज तंत्र मा बोल्न पढ्न पाइँदैन थियोकी भ्रष्टाचार र लुट्न आतंक मचकाउन चै पहिदैन थियो नबुझेको कुरा 🤔🥹 Rydersaroj

12/11/2025

उहाँ कोे कुरा मा सहमत 👏👏👍

09/11/2025

सगर माथा नेपाल काे हों भनेर दावी 1920

08/11/2025

रवि लामिछाने लाइ किन् र के कारण ले फसाइयो र जेल हालियो कारण गृह मन्त्री हुँदाको

07/11/2025

ठ्याक्कै मिलो त साथीहरु

Address

Bagmati
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Rydersaroj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rydersaroj:

Share