Jesus Vibes Nepal

  • Home
  • Jesus Vibes Nepal

Jesus Vibes Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jesus Vibes Nepal, Digital creator, Phungling, .

07/04/2026

भजन सङ्रह 23 र भजन सङ्रह 91 नहेरी बाचन गर्नु हुँदै,
सरिता माझि, उर्लाबारी मोरङ
🙏 येशु ख्रीष्टमा आशा छ, जीवनमा परिवर्तन छ, र भविष्य सुरक्षित छ।
आजको दिन उहाँलाई सुम्पौं ✝️
के तपाईंलाई थाहा छ, येशुले तपाईंलाई कति माया गर्नुहुन्छ?
आजै उहाँतिर फर्किनुहोस् ❤️✝️
फोल्लो • Like • Share • Comment “Amen”



















29/03/2026

आशाको वचन,
Glory to God
#

Blessed Palm Sunday to everyone! आज येशु यरुसलेम प्रबेश गरेको दिन ।मत्ती 21:9“उहाँको अगाडि र पछि लागेका भीड यसो भन्दै कर...
29/03/2026

Blessed Palm Sunday to everyone!
आज येशु यरुसलेम प्रबेश गरेको दिन ।

मत्ती 21:9
“उहाँको अगाडि र पछि लागेका भीड यसो भन्दै कराए,
‘दाऊदका पुत्रलाई होसन्ना! धन्य उहाँ, जो परमप्रभुको नाउँमा आउनुहुन्छ! परमधाममा होसन्ना!”

“भीडले ‘होसन्ना’ भन्यो, तर साँचो स्वागत हृदयको समर्पणमा हुन्छ।

21/03/2026

Proverbs 22
4. नम्रता र परमप्रभुको भयले धन, मान र जीवन ल्याउँछ।

21/03/2026

Proverbs 22
3. बुद्धिमान्ले खतरा आइरहेको देख्छ र कतै शरण लिन्छ, तर सोझोचाहिँ त्यसैतिर जान्छ र दु:ख भोग्छ।

20/03/2026

Proverbs 16
3. तैंले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्पिदे, र तेरा योजनाहरू सफल हुनेछन्।

19/03/2026

John 10
27. "मेरा भेड़ाहरूले मेरो सोर सुन्छन्, र तिनीहरूलाई म चिन्छु, र तिनीहरू मेरो पछि आउँछन्।

18/03/2026

Psalms 7
11. परमेश्वर निष्पक्ष न्यायाधीश हुनुहुन्छ, जुन परमेश्वरले प्रतिदिन आफ्नो क्रोध व्यक्त गर्नुहुन्छ।

17/03/2026

Psalms 5
5. घमण्डी मानिस तपाईंको सामु टिक्नै सक्दैन। दुष्ट काम गर्नेहरू सबैलाई तपाईं घृणा गर्नुहुन्छ।

16/03/2026

इज्राएललाई शत्रु देशले अति सताउन सक्छ तर जित्न कहिले सक्ने छैन । - पबित्र बाइबल ।

16/03/2026

Psalms 4
5. उचित बलिदानहरू चढ़ाओ, र परमप्रभुमा भरोसा राख।

Address

Phungling

00977

Alerts

Be the first to know and let us send you an email when Jesus Vibes Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jesus Vibes Nepal:

  • Want your business to be the top-listed Media Company?

Share