The True Vine

  • Home
  • The True Vine

The True Vine Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from The True Vine, Digital creator, Phungling, .
(1)

"The True Vine" पेजमा नेपाली इसाई सम्बन्धित बाइबलको बचन,फोटो,पोस्ट,रिल ,भिडियो,सुसमचारिय भजन र मण्डलीका गतिबिधि राख्ने गर्दछौ। हाम्रो पेजमा जोडिनु भएकोमा धन्यवाद। पर्मेस्वरको प्रेमको खबर सबै मानिसलाई
सुनाउनु तपाई र मेरो काम हो।
📖 John 3:16 आमेन ✝️✨”

02/12/2025

Proverbs 20
19. कुरौटेले गोप्य भरोसामा आघात पुर्याउँछ, त्यसैले धेरै कुरा गर्ने मानिसदेखि परै बस।

02/12/2025

प्रश्न: “Frosty the Snowman” गीतमा Frosty कसरी जीवन्त हुन्छ?

02/12/2025

Yeshuko Anugrahale payeko Jiwan- Nepali Christmas Song
यस क्रिसमसमा प्रभुको प्रेम सँगै खुशी बाँड्दैछौ 🌲 ❤️

“किनकि परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकै हुन्छ पुत्र दिनुभयो…” — यूहन्ना ३:१६ 🙌✨

यदि मन पर्यो भने Like 💙 Comment ✍️ Share ↗️ गर्न नबिर्सिनुहोला।
तपाईंको सानो सहभागिताले ठूलो आशिर्वाद फैलिन्छ।
Amen
God bless you! 🙏
https://www.youtube.com/channel/UCgYuRgtxJvBmkDJ9wuMyz7w
#जीवनपरिवर्तन

ख्रीष्टमस सबैको लागि खुशिको सन्देश हो ।
01/12/2025

ख्रीष्टमस सबैको लागि खुशिको सन्देश हो ।

Audio Credits:Song Title: Bada Din Aayo Lyric/Vocal/Composed: Milan Bhujel/ Music Produced & Arranged by Subash SinchuriFlute : Gopal Ghatani (D...

01/12/2025

जयमशिह 🙏आउदै गरेको यो बडादिन Christmas को अबसरमा तपाइहरुले आफ्नो गाउँ घर,सहर बजारमा सुसमाचारको निम्ति गायेको क्यारोल गित,नृत्य,र अन्य कुनै पनि प्रभुको महिमा र सुसमाचारलाई सहयोग पुग्ने भिडियोहरु छ भने हामिलाइ पठाउन सक्नु हुनेछ । जसले गर्दा अन्य समुदायमा सुसमाचार र इसाइ समुदाय भित्र उत्साह,हौसला मिल्न सहयोग पुग्ने छ ।
भिडियो पठाउदा, ✝️🙏
3 देखे 5 मिनेट भन्दा लामो नपठाउनुहोला ।
भिडियोमा येशुको महिमा हुने मात्र पठाउनुहोला ।
जस्तै :-
क्यारोलमा गाइने भजन,
नृत्य,
नाटक,
कबिता,
गजल,
र सुसमचारिय वचन
हाम्रो whtsapp number
+97154748735
धन्यबाद 🙏

01/12/2025

MERRY Christmas to you all💃🕺🌲🌲🙏

01/12/2025
01/12/2025

Feri ayo hai Christmas

01/12/2025

Proverbs 20
18. सल्लाह लिएर योजनाहरू बना, लड़ाइँ लड्नु छ भने सल्लाह प्राप्त गर्।

01/12/2025

प्रश्न: क्रिस्मस ट्रीमा बत्ती बाल्ने परम्परा कहिले सुरु भयो?

01/12/2025

Ukali Orali,bhari biswaune - Nepali Christmas Song
यस क्रिसमसमा प्रभुको प्रेम सँगै खुशी बाँड्दैछौ 🌲 ❤️

“किनकि परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकै हुन्छ पुत्र दिनुभयो…” — यूहन्ना ३:१६ 🙌✨

यदि मन पर्यो भने Like 💙 Comment ✍️ Share ↗️ गर्न नबिर्सिनुहोला।
तपाईंको सानो सहभागिताले ठूलो आशिर्वाद फैलिन्छ।
Amen
God bless you! 🙏
https://www.youtube.com/channel/UCgYuRgtxJvBmkDJ9wuMyz7w
#जीवनपरिवर्तन

30/11/2025

Proverbs 20
17. छलद्वारा पाएको भोजन मानिसलाई मीठो लाग्छ, तर त्यसको अन्त्यचाहिँ मुखभरि रोडा हालेसरह हुन्छ।

Address

Phungling

00977

Alerts

Be the first to know and let us send you an email when The True Vine posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The True Vine:

  • Want your business to be the top-listed Media Company?

Share