Santosh R Kapadi

Santosh R Kapadi “Mindful thinker. Respectful speaker.”
content creater

K ho 🤔😆
27/10/2025

K ho 🤔😆

27/10/2025

पर्यटन ठप्प भयो भनेर भ्रम फैलाईदै छ!

मैले आज २ टा खैरे एयरपोर्टको गेटमा देखेको थिए!

आन्दोलनकारीमाथि गोली हान्न आदेश दिएको प्रमाणित भए सेख हसिनालाई मृ'त्युदण्डको सजाएँ सुनाउने तयारी
24/10/2025

आन्दोलनकारीमाथि गोली हान्न आदेश दिएको प्रमाणित भए सेख हसिनालाई मृ'त्युदण्डको सजाएँ सुनाउने तयारी

नेपाली उद्यमीहरुको लगानी रहेको फ्यूज मेशिन इंक नामक कम्पनी विश्वकै प्रतिष्ठित सूचकाँक मानिने अमेरिकाको "National Associa...
24/10/2025

नेपाली उद्यमीहरुको लगानी रहेको फ्यूज मेशिन इंक नामक कम्पनी विश्वकै प्रतिष्ठित सूचकाँक मानिने अमेरिकाको "National Association of Securities Dealers Automated Quotations (NASDAQ) मा सूचिकृत भएको छ ।
Dr. Sameer Maskey

17/10/2025

केपी ओलि, प्रचण्ड, देउवा,आर्जु राणा र दिपक खड्काको सम्पत्ति शुद्धीकरण सुरु भएको छ 🖐️

15/10/2025

🧘 🔥
15/10/2025

🧘 🔥

ICC Men's T20 World Cup 2026 मा स्थान सुरक्षित गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई हार्दिक बधाई!विश्व मञ्चमा नेपालक...
15/10/2025

ICC Men's T20 World Cup 2026 मा स्थान सुरक्षित गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई हार्दिक बधाई!

विश्व मञ्चमा नेपालको सफलताको यात्रा निरन्तर जारी रहोस्, शुभकामना!

14/10/2025

Birmingham UK

13/10/2025

हैट ! जीवन बिमा गरेर मात्र क्रिकेट हेर्नु पर्ने भो !

10/10/2025
ओलिले भने — गृहमन्त्रीको नाम त पहिले सुनेको पनि थिएन रे! अनि गिरिबन्धु काण्डमा सुन्नु पर्ने होइन र? 🤣 गिरिबन्धु कान्डमा ...
10/10/2025

ओलिले भने — गृहमन्त्रीको नाम त पहिले सुनेको पनि थिएन रे! अनि गिरिबन्धु काण्डमा सुन्नु पर्ने होइन र? 🤣 गिरिबन्धु कान्डमा मुद्दा हाल्ने मान्छे हो के 😆

Address

Kosti

Website

Alerts

Be the first to know and let us send you an email when Santosh R Kapadi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share