Sabalpost.com

Sabalpost.com समग्र समाज रुपान्तरणको आवाज , सबलपोष्ट डट कम लाईक र सेयर गर्न नभुल्नु होला ।

05/08/2025

दिप बोडिङ उच्च माबीका प्राचार्य टिकाराम न्योपानेले दिपका बिद्यार्थीले नेपाल टप गरेको दाबी गर्न्नु भएको छ ।

05/08/2025

स्याङ्जाको पित्लेक: हिमालको छायामा रमणीय पर्यटकीय गाउँ

चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले मारिण -४ सिन्धुलीमा भैंसीको मासु प्रशोधन उद्योग स्थापना गर्न उद्योग...
29/07/2025

चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले मारिण -४ सिन्धुलीमा भैंसीको मासु प्रशोधन उद्योग स्थापना गर्न उद्योग विभागबाट २० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति पाएको छ। उद्योगले वार्षिक दुई लाख मेट्रिक टन मासु र ५५ हजार मेट्रिक टन सहायक उत्पादन (छाला, भित्री अंग, टाउको) उत्पादन गर्ने छ। यस उद्योगले पाँच हजार एक सय ५६ जनालाई रोजगारी दिनेछ भने वार्षिक करिब डेढ खर्ब रुपैयाँको मासु चीन निर्यात गर्नेछ । निर्यात र रोजगारी सिर्जनाका लागि यो महत्त्वपूर्ण हुनेछ।

28/07/2025

नेपालमा एमसीसीलाई निरन्तरता दिने

27/07/2025

पित्लेक आर्गानिक फाम हाउस - वालिङ स्याङ्जा ।

23/07/2025
22/07/2025

उद्यमशील टोलद्वारा निर्माण व्यवसायी यादव सम्मानित

22/07/2025

श्री संसारकोट हरियाली सामुदायिक वन उपभोक्ता समूह (बृतचित्र )
https://www.youtube.com/watch?v=jhga7jk4c4M

21/07/2025

बुटवल हस्पिटल प्रा लिमा लेजर प्रविधिबाट पायल्सको उपचार शुरु

21/07/2025

स्थानीय तहमा धूम्रपान नियन्त्रण तथा धूम्रपानरहित नगरपालिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम
https://www.youtube.com/watch?v=xIuBUXzrSVo

21/07/2025

बुटवलमा टिभीएसको एक्सचेञ्ज मेला — पुरानो बाइक दिनुहोस्, नयाँ बाइक छुटमा लिनुहोस्!

Address

London

Alerts

Be the first to know and let us send you an email when Sabalpost.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sabalpost.com:

Share

Best, Representative New Portel Of Nepal

SabalPost