Euro Sanchar

Euro Sanchar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Euro Sanchar, News & Media Website, .

अशिम लोप्चन तामाङ ।माल्टा — चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ युरोपेली मुलुक माल्टामा पनि प्रदर्शन हुने भएको छ। विजय बराल ...
05/11/2024

अशिम लोप्चन तामाङ ।

माल्टा — चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ युरोपेली मुलुक माल्टामा पनि प्रदर्शन हुने भएको छ। विजय बराल र प्रकाश सपुतको अभिनय रहेको चलचित्र लक्ष्मीपूजाको अवसर पारेर देशभरका हलमा प्रदर्शनमा आएको हो।

‘पूर्ण बहादुरको सारङ्गी’ आउदो नोभेम्बर ९ तारिख र १६ तारिख बेलुकाको १०:४५ बजेको शोमा माल्टाको फागुरा स्थित ग्यालारिया हलमा प्रदर्शन हुने भएको हो ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वायम् केसी, जान्वी पौडेल लगायतको अभिनय छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् । फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।

फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ । यो फिल्मलाई नेपाल र अन्तरराष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गरेका छन् ।

उक्त चलचित्र माल्टामा मग्वार्ट प्रडक्सनद्वारा प्रदर्शन गर्न लागेको संयोजक गणेश लामिछानेले बताए साथै टिकट बुकिङको लागि क्यु आर स्क्यान मार्फत लिन सकिनेछ।अन्य जानकारी लागिhttps://www.facebook.com/share/9yDAqsQFUg7Te6zX/?mibextid=LQQJ4d

तामाङ समाज माल्टाले विभिन्न कार्यक्रमसहित एमसिदा स्थित नमस्ते रेस्टुरेन्ट एन्ड बारमा २५६८औ बुद्ध जयन्ती भव्य रुपमा मनाइक...
23/05/2024

तामाङ समाज माल्टाले विभिन्न कार्यक्रमसहित एमसिदा स्थित नमस्ते रेस्टुरेन्ट एन्ड बारमा २५६८औ बुद्ध जयन्ती भव्य रुपमा मनाइको छ ।

क्रोएसिया / मे २३ तामाङ समाज माल्टाले विभिन्न कार्यक्रमसहित एमसिदा स्थित नमस्ते रेस्टुरेन्ट एन्ड बारमा २५६८औ बु....

क्रोएसियामा राजदूतावासको स्थापनाको माग गर्दै गैर-आवासीय नेपाली संघ ( एनआरएनए ) क्रोएसियाले उपप्रधानमन्त्री तथा परराष्ट्र...
26/04/2024

क्रोएसियामा राजदूतावासको स्थापनाको माग गर्दै गैर-आवासीय नेपाली संघ ( एनआरएनए ) क्रोएसियाले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष ज्ञापनपत्र बुझाएको छ।

एनआरएनए क्रोएसियाका अध्यक्ष सूर्यबहादुर थिङ( साइमन लामा ) र महासचिव हरि घिमिरे को हस्ताक्षर रहेको ज्ञापनपत्र एनआरएनए क्रोएसियाका सल्लाहकार एवं प्रतिष्ठित व्यवसायी दावा लामा ले शुक्रबार परराष्ट्रमन्त्री लाई भेट गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

क्रोएसिया,अप्रिल 26 क्रोएसियामा राजदूतावासको स्थापनाको माग गर्दै गैर-आवासीय नेपाली संघ( एनआरएनए )क्रोएसियाले उपप...

हाम्रो कफिबार र साभरिया डट कम को आयोजनामा भएको नेपाली नयाँ वर्ष २०८१  साङ्गीतिक साँझ कार्यक्रमको  केही झलक तस्बिरहरू #  ...
15/04/2024

हाम्रो कफिबार र साभरिया डट कम को आयोजनामा भएको नेपाली नयाँ वर्ष २०८१ साङ्गीतिक साँझ कार्यक्रमको केही झलक तस्बिरहरू
# राजु लामा ,प्रीति आले र तुलसी सिवाकोटी

सुदूरपश्चिमेली नेपाली समाज क्रोएसियाको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।
21/03/2024

सुदूरपश्चिमेली नेपाली समाज क्रोएसियाको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।

जाग्रेब, क्रोएसिया क्रोएसियाको राजधानी जाग्रेबमा सुदूरपश्चिमेली नेपाली समाज क्रोएसियाको आयोजनामा खुल्ला भलिब...

क्रोएसियामा इलिगल बसेका नेपालीहरू लाई Country Out पेपर दिदैमा क्रोएसियालाई छोडेर जानु पर्दैन - युवा व्यवसायी दावा लामा ।
19/03/2024

क्रोएसियामा इलिगल बसेका नेपालीहरू लाई Country Out पेपर दिदैमा क्रोएसियालाई छोडेर जानु पर्दैन - युवा व्यवसायी दावा लामा ।

09/03/2024

सुचना! सुचना!! सुचना!!!

एन.आर. एन. ए. क्रोएसियाको आयोजनामा तपशिलको मिति, स्थान र समयमा क्रोएसियामा आप्रवासी श्रमिकका बारेमा भएका परिवर्तित नियम र नेपाली श्रमिकको क्रोएसियामा अवस्था,अवसर, समस्या र समाधानका उपायबारे अन्तक्रिर्या कार्यक्रम तथा नर्वेजियन विश्वविद्यालयका प्रोफेसर डा. विशाल सिटौलाज्यूबाट मोटिभेसन स्पिचको कार्यक्रम रहेकोले यहाँहरुको गरिमामय उपस्थितिका लागि अनुरोध गर्दछौं ।
तपशिल
मिति:- १० मार्च २०२४ आइतबार
स्थान:- रिव्न्याक पार्क हल(हिमालयन करी नजिकै)
समय:- दिउँसो १:०० बजेबाट
भवदीय,
गैर आवासीय नेपाली संघ,क्रोएसिया
Copy NRNA Croatia

नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर नेपाली चर्चित कलाकार प्रीति आले ,समीक्षा अधिकारी र तुलसी सिवाकोटीले क्रोएसियन बासी न...
03/03/2024

नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर नेपाली चर्चित कलाकार प्रीति आले ,समीक्षा अधिकारी र तुलसी सिवाकोटीले क्रोएसियन बासी नेपालीहरूलाई मनोरञ्जन दिन क्रोएसिया आउने भएका छन्।

क्रोएसिया / मार्च 3 नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर नेपाली चर्चित कलाकार प्रीति आले ,समीक्षा अधिकारी र तुलसी सि....

"मगर समाज क्रोएसिया "को गठन सम्पन्न अध्यक्षमा सुरेन्द्र आले मगर चयन भएका छन् ।हार्दिक बधाई छ सुरेन्द्र आले मगर लगायत टिम...
17/02/2024

"मगर समाज क्रोएसिया "को गठन सम्पन्न अध्यक्षमा सुरेन्द्र आले मगर चयन भएका छन् ।
हार्दिक बधाई छ सुरेन्द्र आले मगर लगायत टिम लाई 👏

क्रोएसिया // फेब्रुअरी 17 पछिल्लो समय नेपालीहरुको रोजगारीको राम्रो गन्तव्य बनेको युरोपको राष्ट्र क्रोएसिया मा धे.....

क्रोएसियामा मनाइयो २८६० औं सोनाम ल्होसार -तामाङ समाज क्रोएसिया हल व्यवस्थापनमा चुक्यो- दर्शक बने रुष्ट
15/02/2024

क्रोएसियामा मनाइयो २८६० औं सोनाम ल्होसार -तामाङ समाज क्रोएसिया हल व्यवस्थापनमा चुक्यो- दर्शक बने रुष्ट

फेब्रुअरी 2 , क्रोएसिया तामाङ समाज क्रोएसियाले मञ्जुश्रीसम्मत २८६०औँ ( डुक-ल्ह्यो ) को अवसर पारी क्रोएसियाको राजधा...

तामाङ समाज क्रोएसियाले february  11 मा आयोजना गरेको  सोनाम ल्होछार कार्यक्रमका केही झलक तस्बिरहरू
12/02/2024

तामाङ समाज क्रोएसियाले february 11 मा आयोजना गरेको सोनाम ल्होछार कार्यक्रमका केही झलक तस्बिरहरू

क्रोएसियालाई कर्मथलो बनाउँदै आएका तामाङहरूले सामाजिक संस्था तामाङ समाज क्रोएसिया गठनसँगै पहिलोपटक २८६० औँ ( डुक-ल्ह्यो )...
02/02/2024

क्रोएसियालाई कर्मथलो बनाउँदै आएका तामाङहरूले सामाजिक संस्था तामाङ समाज क्रोएसिया गठनसँगै पहिलोपटक २८६० औँ ( डुक-ल्ह्यो ) सोनाम ल्होछार आयोजना गरी बृहत् साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम गर्ने भएका छन्।

फेब्रुअरी 2 , क्रोएसिया तामाङ समाज क्रोएसियाले पहिलोपटक क्रोएसियामा सोनाम ल्होछारलाई विभिन्न साङ्गीतिक तथा सां.....

Address


Alerts

Be the first to know and let us send you an email when Euro Sanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Euro Sanchar:

  • Want your business to be the top-listed Media Company?

Share