Kehi Haraf Kehi Farak - KHKF

Kehi Haraf Kehi Farak - KHKF Writer | Creator | Entertainer

09/19/2024

k suvakama dim?

08/21/2024

फूल फुलाउन, फल फलाउन बगैँचा र जिन्दगि दुवै सफा राखम् 🙏!

08/17/2024

लामो मिहेनत पछि ऊनलाई भनिदिए कस्तो हुनु भनेर, के मैले भने जस्तै हुन सकिएला त? उनले कुरा मन नपराएनि हजुर हरुले मन पारिदिनु भयो भने आभारी हुने छु🙏🙌तिमि कस्तो हुनु?तिमी जिन्दगीमा खुसि छर्ने झरी जस्तै हुनु, प्रभामंडलमा पबित्र भै परि जस्तै हुनु, अध्रचन्द्र जस्तो आधा किन मान्छेउ आफूलाई?, बस् पुर्णिमा झैँ कहिलेकाँही भरी जस्तै हुनु, सक्दिन, लड्छु कि झैँ लागिरहन्छ जिन्दगीमा, लक्ष चुम्न ऊडिरहने त्यो चरी जस्तै हुनु, बेला बेला मन दुखाउँदा चोट लाग्ला फेरी, मादलको घाऊ छोप्ने खरी जस्तै हुनु, मन आत्तिदा अनिदो भै रात कटाउन गारो हुँदा, सुनिरौ झैँ लाग्ने माको लरी जस्तै हुनु, बाहिर गरम थोरै नखरा भए पनि चल्छ मलाई भित्र नरम नरिवोल को गरि जस्तै हुनु, म रिसौँदा फकाउनु है तमि रुँदा म हसौँला, खटपट पछि प्रिय सब्द sorry जस्तै हुनु, जिन्दगीमा खुसि छर्ने झरी जस्तै हुनु, प्रभामंडलमा पबित्र भै परि जस्तै हुनु, पुर्णिमा झैँ कहिलेकाँही भरी जस्तै हुनु, लक्ष चुम्न ऊडिरहने त्यो चरी जस्तै हुनुमादलको घाऊ छोप्ने खरी जस्तै हुनु, सुनिरौ झैँ लाग्ने माको लरी जस्तै हुनु, भित्र नरम नरिवोल को गरि जस्तै हुनु, खटपट पछि प्रिय सब्द sorry जस्तै हुनु 🇳🇵

06/25/2024

के साँचै पथभ्रष्ट, नितिभ्रष्ट मतिभ्रष्ट, ढुलमुले हुन् त hamro PM?

Address

1116 Angel Fire Lane
Arlington, MN
76001

Opening Hours

Monday 7:30am - 9:30pm
Tuesday 7:30am - 9:30pm
Wednesday 7:30am - 9:30pm
Thursday 7:30am - 9:30pm
Friday 7:30am - 9:30pm
Saturday 7am - 9:30pm
Sunday 7am - 9pm

Telephone

+12187908986

Website

Alerts

Be the first to know and let us send you an email when Kehi Haraf Kehi Farak - KHKF posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kehi Haraf Kehi Farak - KHKF:

Share