Nepali Content

Nepali Content From the Himalayas to Your Feed

01/01/2026

Happy New Year 2026
12/31/2025

Happy New Year 2026

Wow! Google CEO Sundar Pichai has officially joined the billionaire club, with a staggering net worth of USD 1.1 billion...
12/31/2025

Wow! Google CEO Sundar Pichai has officially joined the billionaire club, with a staggering net worth of USD 1.1 billion!

12/31/2025

जाडोको रात, न्यानो सिरक, हातमा फोन—
यसैगरी घरमै बसेर New Year मनाउने को–को हुनुहुन्छ? शुभरात्री 🙏🙏🙏

रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) को समानुपातिक बन्द सूची हेर्नुहोस।
12/30/2025

रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) को समानुपातिक बन्द सूची हेर्नुहोस।

बालेनको स्टाटसबाट साभार - “म नेपाल हासेको हेर्न चहान्छु ।”
12/29/2025

बालेनको स्टाटसबाट साभार - “म नेपाल हासेको हेर्न चहान्छु ।”

ऊर्जामन्त्री कुलमान घिसिङ रास्वपामा उपसभापति बन्ने सहमति भएको छ।सोमबार रास्वपा सभापति रवि लामिछाने, काठमाडौं मेयर बालेन्...
12/29/2025

ऊर्जामन्त्री कुलमान घिसिङ रास्वपामा उपसभापति बन्ने सहमति भएको छ।
सोमबार रास्वपा सभापति रवि लामिछाने, काठमाडौं मेयर बालेन्द्र शाह र घिसिङबीचको वार्तापछि तीनै जना एकै ठाउँमा अघि बढ्ने निर्णय भएको हो।

घिसिङले सोमबार नै निर्वाचन आयोगमा बुझाइने समानुपातिक सूचीमा करिब १७% हिस्सा पाउनेछन्।
यसअनुसार कुलमान पक्षबाट कम्तीमा १८ जनाको नाम रास्वपाको सूचीमा थपिनेछ।

यसअघि रास्वपाले १०% प्रस्ताव गरेको थियो,
तर घिसिङले ३०% अडान राख्दै आएका थिए।
अन्ततः सहमतिमा राजनीति नयाँ मोडतर्फ ✍️

कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने
12/29/2025

कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने

Address

Austin, TX

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Content posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali Content:

Share