GM Khabar

GM Khabar Hello Everyone Wellcome to my Page.

Latest Update:काठमाडौँ- जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। जेनजी समूहको प्रदर्...
09/08/2025

Latest Update:
काठमाडौँ- जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। जेनजी समूहको प्रदर्शन उग्र बन्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू लगाएको हो।
प्रशासनले दिएको जानकारी अनुसार, सोमबार दिउँसो १२:३० बजेदेखि राति १० बजेसम्म कर्फ्यू लागू हुनेछ। यस अवधिमा तोकिएको क्षेत्रमा कुनै पनि सभा, जुलुस, प्रदर्शन, बैठक वा भीडभाड गर्न नपाइने आदेश जारी गरिएको छ।

Yasto aayo hai
09/07/2025

Yasto aayo hai

09/07/2025

फेसबुक लगायत अन्य सामाजिक सञ्जाल बन्द भएको बारेमा बिरोध गर्दा नयाँ बानेश्वरबाट ५ जना पक्रा’उ परेका छन्🥲

09/07/2025

जेन-जी, पुस्ताले सामाजिक सञ्जालमार्फत भ्रष्टाचारविरुद्ध आवाज उठाएका छन्। उनीहरूको भनाइमा, राजनीतिक र विशिष्ट व्यक्तिहरूका सन्तानले पारिवारिक पहुँचका आधारमा पाएको विशेषाधिकारले सामान्य जनता पीडित छन्।

यसै सन्दर्भमा, उनीहरूले टिकटकमा ‘नेपो बेबी’ अभियान सुरु गरेका छन्। ‘PoliticiansNepoBabyNepal’ नामको ह्यासट्यागमार्फत बनाइएका भिडियोहरूले विलासी जीवन बिताइरहेका नेताका सन्तानविरुद्ध प्रश्न उठाएका छन्।
अभियन्ताहरूले यो अभियानलाई केवल सामाजिक सञ्जालमै सीमित नराखी सडकसम्म लैजाने तयारी गरेका छन्। उनीहरूले २३ भदौका दिन नयाँ बानेश्वरस्थित संघीय संसद भवनअगाडि प्रदर्शन गर्ने घोषणा गरेका छन्। नेपालमा पनि अब यो अभियान फैलिन थालेको उनीहरूको दाबी छ।
Source: Taja Khabar

09/06/2025

Breaking News.
ललितपुरको हरिसिद्धीमा प्रदेश मन्त्रीको गाडीले एक जना बालिकालाई ठक्कर दिएर भागेको कारण बिहानदेखि स्थानीयले सडक अबरुद्ध गरेका छन्।

09/06/2025

Facebook के बाट चलाउदै हुनुहुन्छ त?

09/05/2025

अब केहि हुन्छ कि।
नेपालमा दर्ता नभएको समाजिक सञ्जालहरु चल्न नदिने नेपाल सरकारको निर्णय बि'रुद्ध सर्वोच्च अदालतमा ५ वटा+ रिट निवेदन परेको छ किSource: Supreme Court's Assistant Spokesperson

09/05/2025

Latest Update:-
समाजिक सञ्जाल दर्ताका लागि अहिलेसम्म X र Hamro Patro बाहेक अरु कोही सम्पर्कमा आएका छैनन्।

Source: MoCIT's Spokesperson

09/05/2025

क कस्को बन्द भयो त कमेन्ट गर्नुहोस त?

09/04/2025

फेसवुकको हालखबर के छ त?

09/04/2025

VPN खोलेर फेसबुक चलाउने कोको हुनुहुन्छ त?

Address

Austin, TX

Website

Alerts

Be the first to know and let us send you an email when GM Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to GM Khabar:

Share