Dal Bhat Tarkari Podcast

Dal Bhat Tarkari Podcast Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dal Bhat Tarkari Podcast, Podcast, Austin, TX.

03/04/2026

Nepal is stuck between two powerful countries, what are your thoughts?

02/27/2026

अमेरिका: अब कुनै पनि व्यक्ति सुरक्षित छैन?
ग्रीन कार्ड, नागरिकता, र अधिकार हटाइने खतरा
पूरा कुरा हेर्न हाम्रो युट्युब च्यानलमा |

02/23/2026

अमेरिकामा अहिले के भइरहेको छ?
डिपोर्टेशनको डर कति वास्तविक छ?
पूरा एपिसोड हेर्न हाम्रो YouTube च्यानलमा जानुहोस्।
Link bio मा छ।

02/20/2026

एउटा विमान (aircraft) बनाउन धेरै वर्ष लाग्छ, र यो कुरा धेरैलाई थाहा नै हुँदैन।
साधारण यात्रुवाहक विमान बनाउन औसतमा ५ देखि १० वर्ष लाग्न सक्छ। ठूला र जटिल विमानहरू (जस्तै नयाँ मोडेल) बनाउन अझ बढी समय लाग्न सक्छ।

02/18/2026

अमेरिकी सेनाका उत्कृष्ट रिक्रुटर बनेका अतिथिसँग विशेष कुराकानी।
थप प्रेरणादायी एपिसोडका लागि हामीलाई फलो गर्नुहोस्।

02/16/2026

यो सामान्य विमान होइन।

एयरोस्पेस इन्जिनियर तथा Echowin का संस्थापकसँगको यस कुराकानीमा, उनले काम गरेको नेक्स्ट लेभल विमानको वास्तविक आकार र इन्जिनियरिङ्गको स्तरबारे चर्चा गर्छन्, जसको साइज नै फुटबल मैदान जत्तिकै हुन्छ।

ठूला सोच, वास्तविक अनुभव, र इन्जिनियरिङ्गको भित्रको कथा।

यस्ता थप कुराकानीका लागि फलो गर्नुहोस्।

01/24/2026

Doing the same thing over and over and expecting different results is insanity

01/20/2026

भाइरल हुन जे पनि जायज हुन्छ त?

01/18/2026

Influencer भनेको के हो?

01/16/2026

काम र चाहना दुबैलाई सन्तुलनमा राखेर अगाडि बढ्नु नै जीवन हो।

Address

Austin, TX

Website

Alerts

Be the first to know and let us send you an email when Dal Bhat Tarkari Podcast posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dal Bhat Tarkari Podcast:

Share

Category