Aashika Tamang Fans

Aashika Tamang Fans मलाई फलो गरेर आवस्यक सल्लाहा सुझाव दिनुहोला है❤️😍🙏

07/13/2025

केपी ओली १ नम्बरको भ्रष्टचारी जोगाउने नेता हो।
अहिलेलाई यति मात्रै भन्छु।

07/09/2025

फेरी नेपाली राजनितिमा प्रेम बानीयाको उदय होला त?

07/05/2025

गणतन्त्र नेपाल पछी यो देश धेरै लुट्ने प्रचण्ड हो, अहिले धेरै फुर्ति गर्न सुहाउहैन कमरेड।।

07/01/2025

84 मा सांसद उठ्दा ढीक होला की के होला हजुरहरू?

06/28/2025

अब केहि दिनमा एउटा ठुलो माछोको भ्रष्टचार पर्धाफास गर्दैछु।।

06/26/2025

माकुने धरौटीमा रीहा हुन हुने तर रवि नहुने। तेरो कानुन।

यो घरवालाले मात्रै भोट हालेको रे चुनावमा साथि हो
06/24/2025

यो घरवालाले मात्रै भोट हालेको रे चुनावमा साथि हो

देशमाथि गद्दार गर्ने जोसुकै होस् लात हान्ने हो लात!!!
06/20/2025

देशमाथि गद्दार गर्ने जोसुकै होस् लात हान्ने हो लात!!!

06/16/2025

रास्वपाको संसद अवरोधको प्रशंसा गर्दछु!!

06/13/2025

आलमलाई छोड्ने न्यायधिसलाई कालोमसो दलेको कुरा आयो त?

06/06/2025

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच छलफल जारी छ

06/05/2025

जेल जालान् त माकुने सर?

Address

Easton, MD

Website

Alerts

Be the first to know and let us send you an email when Aashika Tamang Fans posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share