महा आरतीको दर्शन गरौ 🙏 उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव 🙏❤️🕉️
18/10/2025
जय पाथीभरा आमा
रक्षा गरि दिनु होस
05/10/2025
जय माता पाथिभरा 🕉️🙏
सबैको कल्याण गर्नुहोस्। 🕉️🙏
30/09/2025
ढोरबराही मन्दिर, तनहुँ ❤️🌷💥
28/09/2025
रक्षा गर्नु आमा: नवरात्रि लागेपछि अहिलेसम्म ६,३६९ जनाले ताप्लेजुङको पाथीभरा मन्दिरको दर्शन गरेका छन्। ❤️🙏
28/09/2025
हेटौँडा–१० मा अवस्थित भूटनदेवी मन्दिर महाभारतकालीन इतिहास बोकेको आस्थाको केन्द्र हो । दशैँको अवसरमा यहाँ विशेष पूजा–आराधना हुँदै भक्तजन र पर्यटकहरूको ठूलो भीड लाग्ने गरेको छ ।
28/09/2025
दशैंको नवरात्र सुरु भएसंगै प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा दर्शनका लागि विभिन्न ठाउँबाट आएका धार्मिक भक्तजनहरूको भीड लाग्ने गरेको छ |
19/09/2025
♈
19/09/2025
Ram ♈
21/02/2024
🍀99 years of luck 🍀 You will never lack money for your trip and travels 🙏✈️✈️
Be the first to know and let us send you an email when Samaya Nepal - Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.