Geet Bhandar LLC

Geet Bhandar LLC This page is created to serve as a platform for the diverse collection of Nepali music in the United States.

We aim to entertain and delight audiences from soulful Nepali folk tunes to energetic pop, rock, and romantic tracks.

“हावा सरर” को भिडियो गीत सार्वजनिकगीत भण्डार अमेरिकाले आज आफ्नो नयाँ नेपाली रोमान्टिक गीत ‘हावा सरर’ सार्वजनिक गरेको छ।य...
04/21/2025

“हावा सरर” को भिडियो गीत सार्वजनिक
गीत भण्डार अमेरिकाले आज आफ्नो नयाँ नेपाली रोमान्टिक गीत ‘हावा सरर’ सार्वजनिक गरेको छ।
यो गीत युट्युब च्यानल मार्फत रिलिज गरिएको हो।

‘हावा सरर’ एक मधुर र भावनात्मक प्रेम गीत हो, जसले पहिलो प्रेम भेट (फर्स्ट डेट) को मीठो सम्झनालाई फेवातालको प्राकृतिक सौन्दर्यसँग जोडेर प्रस्तुत गर्छ। गीतमा अस्मिता अधिकारीको सुमधुर स्वर, जीवन्त अभिनय, रमणीय दृश्य र भावनात्मक प्रस्तुतीकरणले संगीतप्रेमी दर्शकको मन जित्ने विश्वास गरिएको छ।

अडियो टिम (Audio Production Team):
• स्वर: अस्मिता अधिकारी
• गीत/संगीत: सुनिल मणि दाहाल
• संगीत संयोजन: बिराज गौतम (KTM Beats)

भिडियो टिम (Visual Production Team):
• अभिनय: अस्मिता अधिकारी र बिराज गौतम
• मेकअप: रोजिना दुलाल
• गाफर/क्यामेरा सहायक: हर्क पहारी
• क्यामेरा सञ्चालन: विशाल थापा
• डिओपी, सम्पादन र कलर: सञ्जीत घिसिङ
• निर्देशन: सञ्जीत घिसिङ (चलचित्र फ्याक्ट्री)

गीत हेर्नुहोस् र प्रतिक्रिया दिनुहोस YouTube:

https://youtu.be/IwjcR5lidH4?si=alYfaAZpKcW3oiU4

Geet Bhandar Presents“Hawa Sarara” tells the story of a couple’s timeless moments by Fewa Taal, brought to life through soulful music and nostalgic, cinemati...

Happy Valentine’s Day to everyone! Stay safe and enjoy your life !
02/14/2025

Happy Valentine’s Day to everyone! Stay safe and enjoy your life !

Geet Bhandar presents "Ajambari Maya (अजम्बरी माया - Eternal Love)" - A heartfelt Valentine's Day special that celebrates the power of love! 🌹✨"Ajambari" me...

01/19/2025

अजम्वरी माया

भनिन्छ, माया र प्रेममा दूरीको कुनै महत्व हुदैन।हो, भौतिकरूपले सात समून्द्रपारी र वारीका युगल जोडिको प्रेम कथालाई जीवन्त बनाउँदै, यो भावुक म्युजिक भिडियोले दुई आत्माको पुनर्मिलनको कथा सुनाउँछ।

पांच वर्षको लामो अन्तरालपछि, उनीहरू फेरि काठमाडौँका मनोरम स्थानहरूमा भेट्छन्, जहाँ उनीहरूको भेट पहिलो पटक भएको थियो र पछि भर्चुअल माध्यमले मायाको सागरमा फक्रिएको थियो। यो कथा भौतिकरूपमा दुई आत्माको मिलन, अविष्मरणिय यात्रा, रोचक, र कालजयी प्रेमको कथा हो ।

सुनिल मणि दाहालको शब्द र कम्पोज तथा बिराज गौतमको कर्णप्रिय स्वर र मनोरम संगीत रहेको “अजम्बरी मायां” को कथा यसरी शुरू हुन्छ। धन्यवाद ।

भिडियोको लागिः
https://youtu.be/Y2G8_-p-Ovg?si=26tMTlZInbHHUZY-

“अजम्बरी माया” अब तपाईंको प्रेमिल जोडी विच धडकने छ ! यस गीतको भाव, लय र संगीतलाई महसुस गर्नुहोस् र हाम्रो सांगेतिक समूहक...
01/19/2025

“अजम्बरी माया” अब तपाईंको प्रेमिल जोडी विच धडकने छ ! यस गीतको भाव, लय र संगीतलाई महसुस गर्नुहोस् र हाम्रो सांगेतिक समूहको यस प्रयासमा आफ्नो प्रतिक्रिया दिनुहोस्! साथै सक्दो सेयर गरेर हामीलाई प्रोत्साहित गर्न आग्रह गर्दछौ।

“Ajambari Maya” will now resonate between you and your beloved! Feel the emotion, rhythm, and melody of this song, and share your feedback on this effort by our musical team!

Geet Bhandar presents "Ajambari Maya (अजम्बरी माया - Eternal Love)" - A heartfelt Valentine's Day special that celebrates the power of love! 🌹✨"Ajambari" me...

01/15/2025

Ajambari Maya: Releasing on Saturday- 3 Days to Go !

12/22/2024

अजम्बरी माया को पहिलो झलक सार्वजनिक! टिजर हेर्नुहोस् र यो अमर प्रेम कथाको सुरुवात अनुभव गर्नुहोस्। थप जानकारीका लागि प्रतीक्षा गर्नुहोस्!

12/15/2024

“अजम्वरी मायां- भेलाइन्टाइन डे विशेष रिलिज मितिः जनवरी १८, २०२५

12/13/2024

Releasing three songs soon

गीतहरूको रिलिज मितिहरू सार्वजनिक!
12/10/2024

गीतहरूको रिलिज मितिहरू सार्वजनिक!

Address

Burke, VA
22015

Website

Alerts

Be the first to know and let us send you an email when Geet Bhandar LLC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Geet Bhandar LLC:

Share