Routine of Nuwakot

Routine of Nuwakot Greetings everyone!

welcome to routine of nuwakot facebookPage.we are making a post mainly about Nuwakot Nepal.and we capture the diverse various events, communities, languages, religions, cultures, lifestyles, and daily routines of the region on camera.

नुवाकोटको तादी खोलामा पौडी खेल्दा डुबेर किशोरको ज्यान गयो। समाचार कमेन्टमा⬇️
04/18/2026

नुवाकोटको तादी खोलामा पौडी खेल्दा डुबेर किशोरको ज्यान गयो। समाचार कमेन्टमा⬇️

त्रिशुली नदीमा फेरि खस्यो बस..
04/16/2026

त्रिशुली नदीमा फेरि खस्यो बस..

केपी शर्मा ओली र रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले म्याद थप गरेको छ।
04/05/2026

केपी शर्मा ओली र रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले म्याद थप गरेको छ।

हिन्दु र बुद्ध धर्म को आस्था को धरोहर देवादिदेव दुप्चेश्वर महादेव । 🕉️🙏
04/05/2026

हिन्दु र बुद्ध धर्म को आस्था को धरोहर देवादिदेव दुप्चेश्वर महादेव । 🕉️🙏

नुवाकोट देवि जात्रा : धामिको वर्णन ❤️🙏धामिले सुनको जलप लाएको माथिल्लो भागमा नागका नौ फणा अङ्‌कित ठुलो मुकुट, कानमा गोकुल...
04/03/2026

नुवाकोट देवि जात्रा : धामिको वर्णन ❤️🙏

धामिले सुनको जलप लाएको माथिल्लो भागमा नागका नौ फणा अङ्‌कित ठुलो मुकुट, कानमा गोकुल (कानका लोतिमा लगाइने एक किसिमको गहना) लाएका, गलामा मुद्रामाला, मुण्डमाला र कण्ठी लगाएका हुन्छन् भने कण्ठीमा अष्टमातृकाका मूर्ति कुँदिएका हुन्छन् । हातमा ठूलठूला दुइ दुइ वटा बाला लाएका हुन्छन् । दायाँ हातमा डमरु र बायाँ हातमा पात्र लिइएका हुन्छन्। चाँदीको पेटी बाँधिएको हुन्छन्। रातो भोटो र रातै जामा लाइएका हुन्छन् । यस वेशभूषामा धामी निकै भव्य देखिन्छन।

नुवाकोट ढिकुरे चौकी टोल स्थित अमर गुरुआचार्य ११ गते बिहान करिब १० बजे देखि सम्पर्कविहीन भएको हुनाले कोही कसैले कतै देख्न...
03/26/2026

नुवाकोट ढिकुरे चौकी टोल स्थित अमर गुरुआचार्य ११ गते बिहान करिब १० बजे देखि सम्पर्कविहीन भएको हुनाले कोही कसैले कतै देख्नुभएमा नजिकको प्रहरी चौकी मा सम्पर्क गर्नुहोला । पोस्टलाई सक्दो सेयर गरिदिनुहोला हजुरको एक सेयरले गर्दा भेटाउन सक्ने सम्भावना हुनेछ ।

नुवाकोट जिल्ला बेल्कोटगढी नगरपालीकास्थित नलगाउँमा करिब करिब ६० किलोका दरले हुन आउने १५००० बोरा भन्दा बढी आलु विक्री हुन ...
03/25/2026

नुवाकोट जिल्ला बेल्कोटगढी नगरपालीकास्थित नलगाउँमा करिब करिब ६० किलोका दरले हुन आउने १५००० बोरा भन्दा बढी आलु विक्री हुन नसकोले किसानहरु अत्याधिक रुपमा पीडित भएका छन् । सुपथ मूल्यमा किन्न चाहने व्यापारिहरुले सम्पर्क गर्न र कम्तिमा लागत मूल्यबरारको समर्थन मूल्यमा राज्यले खरिद गर्ने व्यवस्था गरिदिनुहुन अनुरोध छ ।

दोस्रो पशुपति नाथले चिनिने दुप्चेश्वर महादेब को शिरमा जलधारा दिदै एक भक्तजन | जयशम्भो | सब को कल्याण गर्नुहोला | दुप्चेश...
03/24/2026

दोस्रो पशुपति नाथले चिनिने दुप्चेश्वर महादेब को शिरमा जलधारा दिदै एक भक्तजन | जयशम्भो | सब को कल्याण गर्नुहोला | दुप्चेश्वर महादेब को जय |

नुवाकोटमा रहेको प्रसिद्ध धार्मिक स्थल दुप्चेश्वर महादेवको दर्शन गरौ। 🙏❤️
03/23/2026

नुवाकोटमा रहेको प्रसिद्ध धार्मिक स्थल दुप्चेश्वर महादेवको दर्शन गरौ। 🙏❤️

यश बर्षको सिन्दुरे जात्रा २०८२ चैत्र २१ गते शनिबार परेको छ ।
03/22/2026

यश बर्षको सिन्दुरे जात्रा २०८२ चैत्र २१ गते शनिबार परेको छ ।

मध्यपूर्वमा बलिरहेको युद्धको आगोमा नेपालीहरुको सपना, पसिना र जीवन जलेको छ… 😔हाम्रो दाजुभाइ दिदीबहिनीहरू डर, त्रास र अनिश...
03/21/2026

मध्यपूर्वमा बलिरहेको युद्धको आगोमा नेपालीहरुको सपना, पसिना र जीवन जलेको छ… 😔
हाम्रो दाजुभाइ दिदीबहिनीहरू डर, त्रास र अनिश्चितताको बीचमा बाँचिरहेका छन्।
तर दुख लाग्छ — आफ्नै नागरिकको पीडामा पनि राज्य मौन छ।
न त स्पष्ट योजना, न त बलियो पहल… केवल आश्वासन र चुप्पी!
के नेपालीको ज्यान यति सस्तो हो?
विदेशमा पसिना बगाउने मात्र होइन, संकटमा परेपछि बिर्सिने नागरिक हो हामी?
अब बोल्ने समय आएको छ!
हामीलाई केवल रेमिट्यान्स होइन, हाम्रो जीवनको पनि मूल्य चाहिन्छ। 🇳🇵
"**

नुवाकोटको दुबै निर्वाचन क्षेत्रमा रास्वपाले जित हासिल गरेको छ। नुवाकोट क्षेत्र नम्बर २ मा डा.  अच्युतम लामिछाने र क्षेत्...
03/09/2026

नुवाकोटको दुबै निर्वाचन क्षेत्रमा रास्वपाले जित हासिल गरेको छ। नुवाकोट क्षेत्र नम्बर २ मा डा. अच्युतम लामिछाने र क्षेत्र नम्बर १ मा बिक्रम तिमल्सिनाले जित हासिल गरेका हुन। नुवाकोटका जनताको आशा र भरोसालाई आत्मसात गर्दै विकासको मार्गमा नुवाकोटलाई डोहोर्‍याउनु होला । सफल कार्यकालको शुभकामना 🔔🎊

Address

California City, CA
44900

Alerts

Be the first to know and let us send you an email when Routine of Nuwakot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Nuwakot:

Shortcuts

Share