Arjun Bhusal/अर्जुन भुसाल-Fans page

Arjun Bhusal/अर्जुन भुसाल-Fans page Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Arjun Bhusal/अर्जुन भुसाल-Fans page, Digital creator, California City, CA.

12/21/2025

आफ्नो पार्टी कार्यालय पुगे रबि लामिछाने , उर्लिए जनसागर स्वागत गर्न

12/20/2025

यो जनलहर न मासुभात बडेर आएको हो न पेट्रोल बाडेर योत शोतइश्फुर्त रबि लामिछाने को लागि आएको हो 😍😍
Rabi Lamichhane

12/19/2025

काठमाडौंबाट भरतपुर एरपोर्ट आइ भैरहवा लागे रवि, समर्थक भन्छन् बाघ आयो

10/13/2025

५ बर्सको हुदा काठमाडौंमा ह राएकि आशा थापाको आयो मनै रुवाउने यस्तो खबर परिवार खोजिदिन आग्रह गर्दै आइपुगिन चितवन

क्यापसन बिनाको तस्बिर❤️❤️
10/10/2025

क्यापसन बिनाको तस्बिर❤️❤️

10/10/2025

इमान्दार अटाे चालक जसले फे ला पारेको आइफोन बुझाए

देश आक्रान्त थियो, डरको घेरामा थियो, आशा हराउँदै थियो। त्यो कठिन घडीमा जसले शब्द मात्र होइन, कर्मले सन्देश दिए  उनी थिए ...
05/24/2025

देश आक्रान्त थियो, डरको घेरामा थियो, आशा हराउँदै थियो। त्यो कठिन घडीमा जसले शब्द मात्र होइन, कर्मले सन्देश दिए उनी थिए रवि लामिछाने। भीड पन्छाउँदै, डर चिर्दै, सेवा गर्ने हो भने यिनै हातले देश बन्छ भनेर देखाउने ती साहसी मनलाई मेरो सम्मान। डाक्टर भएर म बुझ्छु, सेवा साँचो धर्म हो र उहाँले त्यो धर्म निभाउनु भयो। सत्यको जित अवश्य हुन्छ।

पक्राउ पुर्जी जारी भएका सांसद कार्यक्रममाएक वर्षअघि पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका लुम्बिनी प्रदेश सभा सदस्य विष्...
05/12/2025

पक्राउ पुर्जी जारी भएका सांसद कार्यक्रममा
एक वर्षअघि पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका लुम्बिनी प्रदेश सभा सदस्य विष्णुप्रसाद पन्थी आज लुम्बिनीमा आयोजित बुद्ध जयन्तीको कार्यक्रममा उपस्थित छन् । पक्राउ पुर्जी जारी भए पनि प्रदेश सभा र सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका उनी आज बुद्ध जयन्तीको कार्यक्रममा आसनग्रहण गरिरहेका छन् ।

01/14/2025

रमिता हेर्न मन छ भने मलामी आइदिनु केही बाँकी रिस भए घोची घोची जलाउनु
मर्न त जन्मेपछि जो कोही पनि मर्छ
तर बिन्ती मलाई जलाउँदा उनी बसेको यो मुटुमा आगो नलगाइदिनु😥🙏😥

11/18/2024

कर्मचारी हरु ११/१२ नबजी अफिस पुग्दैनन त्यही भयर दुई तिहाइ ले ढिला बिदा घोषणा गरेछ अब बुझौ जाबो बिदा घोषणा त समयमा हुन सक्तैन अब अरु के आशा गरौ😅😁

Address

California City, CA
54000

Website

Alerts

Be the first to know and let us send you an email when Arjun Bhusal/अर्जुन भुसाल-Fans page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share