Troll तुल्सिपुर

Troll तुल्सिपुर it is the official page of Troll तुल्सिपुर mainly we post jokes, meme, news, funny video, promote etc.☺️

05/18/2026

दुर्गा प्रसाइ भर्खरै बिरगंजको एक होटल बाटै पक्राउ थप बिवरण आउन बाकी।

05/18/2026

सुत्ने व्यला एकमुठि माटो लियर दायाँ साईड को मुटु छुने गरि राख्नुस 😅/ हर्कवादHarka Sampang A Revolution

05/18/2026

दाङ्ग को टिरिगाऊँ Aiport को कुरा राख्दै मा: Kamal Subedi✋

05/18/2026

संसदमा रिपोर्टिङ गर्न घामले पत्रकारलाई हम्मेहम्मे खगेन्द्र सुनारले सरकारको ध्यान आकर्षण गराए Khagendra Sunar Official

05/17/2026

प्रधानमन्त्री ज्यूको यसो आनीबानी हेर्दाखेरी कतै उहाँ राजाबादी त हुनुहुन्न? म सोध्न चाहन्छु,यदि राजाबादी हुनुन्छ र राजतन्त्रको पक्षमा आउनुहुन्छ भने हामी यलम्बरका सन्तान हामी पनि एउटा राजा खडा गर्नेछौँ; माननीय Harka Sampang A Revolution😱

प्रधानमन्त्री कतै राजावादी त हैन? तेसो हो भने हामी यलम्वरको सन्तान हामी पनि एउटा राजा खडा गर्ने छौँ! -हर्क साम्पाङ।Harka...
05/17/2026

प्रधानमन्त्री कतै राजावादी त हैन? तेसो हो भने हामी यलम्वरको सन्तान हामी पनि एउटा राजा खडा गर्ने छौँ!

-हर्क साम्पाङ।Harka Sampang A Revolution

05/17/2026

३ सिटे पार्टी को यलम्वर लाई सुनौ।😅QR Harka Sampang A Revolution

B***n को एक शब्दले बदलिएको बडीमालिका मन्दिरको कथा तस्बिरमा देख्दै हुनुहुन्छ चुनाव अगाडि बडिमालिका मन्दिर दर्शन र घुम्न क...
05/16/2026

B***n को एक शब्दले बदलिएको बडीमालिका मन्दिरको कथा तस्बिरमा देख्दै हुनुहुन्छ चुनाव अगाडि बडिमालिका मन्दिर दर्शन र घुम्न कमै मात्रामा जाने गर्थे जब बालेन चुनाब को बेला switzerland को बाउ को पनि बाउ हो Badimalika भनेर बोलेको भिडीयो सायद तपाइले पनि हेर्नू भएको थियो होला तेही शब्द ले आज Badimalika को दृश्य र अबलोकन र मन्दिर दर्शन गर्ने को घुइँचो लाग्ने गरेको छ ।
प्रधानमन्त्री को एक शब्दले यति प्रभाव पारेको इतिहासकै पहिलो पल्ट होला यस्तो दृश्य अहिले तेहा मेला लागेको जस्तो हुने गरेको छ ब्यापार देखि रोजगार पनि बढेको छ भने स्थानीय हरु एक्दमै खुसी छन ब्यापार र रोजगार बढे पछि l

05/16/2026

महिला अधिकारकर्मी हर्के पार्टीको सदस्य 😅Harka Sampang A Revolution

05/16/2026

आफ्नो सम्पति छानबिनबारे पूर्व गृहमन्त्री सुधन गुरुङको प्रतिक्रिया | Sudan Gurung😱

05/14/2026

प्रधानमन्त्री नबोल्दा साह्रै न्यास्रो लाग्यो… पुरानै भिडियो हेरेर चित्त बुझाइयो 😉

Address

Los Angeles, CA

Website

Alerts

Be the first to know and let us send you an email when Troll तुल्सिपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Troll तुल्सिपुर:

Share