Routine of Bajhang Banda

Routine of Bajhang Banda सफलता एक दिनमा मिल्दैन तर एक दिन अवश्य मिल्छ।Success doesn’t come in a day but it will come one day

02/07/2025
यि हुन जिल्ला अस्पताल बझाङमा कार्यरत रहेका अधिकृत छैटौँ तहका कर्मचारी  #गंगा प्रसाद जोशी। जोशीको जिल्ला अस्पताल बझाङ्गमा...
27/06/2025

यि हुन जिल्ला अस्पताल बझाङमा कार्यरत रहेका अधिकृत छैटौँ तहका कर्मचारी #गंगा प्रसाद जोशी। जोशीको जिल्ला अस्पताल बझाङ्गमा दरबन्दी भएपनि बिगत १४६ दिनदेखि अस्पतालमा हाजिर भएका छैनन। अस्पताल प्रमुख नवराज जोशीले मन्त्रालयलाई नै चिठ्ठी काट्दा पनि उनि कार्यालयमा उपस्थित भएका छैनन। १४६ दिन देखि डुल्या डुल्यै !
यिनलाई दुई शब्दमा तपाईं के भन्नुहुन्छ?🙏🏻

25/06/2025

पतञ्जलि जग्गा केस: पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न विशेष अदालतले आदेश दिएको छ।

22/06/2025

शुभ बिहानी सम्पूर्णमा तपाईको दिन शुभरहोस्!!

बैगुनी केटोको भनाई !!
21/06/2025

बैगुनी केटोको भनाई !!

21/06/2025

भारत र पाकिस्तानको युद्ध रोकेका हाम्रा प्रधानमन्त्री के पी ओली ईजरायल र ईरानको युद्ध कहिले रोक्छन होला ? कसैलाई थाहा भए बताईदिनुहोस न हो!!

Address

Bajhang

Telephone

9848547919

Alerts

Be the first to know and let us send you an email when Routine of Bajhang Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share