Public Post Hd

Public Post Hd F for fun

10/11/2025

37 वर्ष अघि हराएको बाजे भेटियो.....








37 वर्ष अघि हराएको बाजे भेटियो यस्तो अबस्थामा

10/10/2025

37 वर्ष देखि हराएको बुवा भेटियो,आफन्त खोज्दै आए झापा

10/08/2025

बाफरे बाफ.. यसरी बाईक झार्दै…..............








इलाम 9 र 10 को बिचमा बग्ने माइखोलाको पुल माथि पहिरोको दृष्य,आवतजावतमा सास्ती

10/08/2025

movie effect from nepal fans

10/07/2025

Ilam Update.. बिजोक अबस्थामा,...........










पहिरोमा 42 जना पुरिए,जान सकिएन,इलाम र झापा जोडिने बाटो यसरी रोकियो,बाइक उतार्दै,बाटो खुलाउन हर्क साम्पाङ खोज्द

10/06/2025

3 श्रीमान एकै ठाउमा

True Ghost  Story...........भुत हो कि मान्छे??•••••••••••मान्छेलाई भुत प्रेतमा बिश्वास त हुदैन तर जसले देख्छ भोग्छ उसैले...
10/05/2025

True Ghost Story...........
भुत हो कि मान्छे??











मान्छेलाई भुत प्रेतमा बिश्वास त हुदैन तर जसले देख्छ भोग्छ उसैले मात्र भुतको बिश्वास गर्छ।
के तपाइले चाहि भुत देख्नु भएको छ?? छ भने कथा शेयर गर्नुहोस।







दशै मनाउन आएको बैनीले र घरमा बाख्रा पाठा गाइबस्तुको लागि कुडो पकाउनलाई जानू पर्ने थियो तर
रातभरी पानी परेको कारण राति जान सकिन।मैले बिहानै मिर्मिरेमा पुराई दिन्छु भनेको थिए।सोही अनुरुप बिहानको 5 बजेनै बैनीलाई उसको घर पुराई दिए।
रातभरि पानी परेको कारण जताततै पानिले भरिएको छ खोलामा पक्का पनि बाढि आएको छ भनेर थाहा थियो।
बैनीलाई उसको घर छोडेर फर्किदै गर्दा बाटोमै पर्ने खोलामा जाउ त एकचोटी बाढिले कति क्षति भएछ कस्तो आएछ भनेर हेर्न गए।।जुनखोला चाहि लास जलाउने आर्यघाट पनि हो ।उक्त खोला हेर्न जादा वारि अचानक पारि देखिएको यो दृष्यले चिसो पस्यो।र क्यामेरामा कैद गरे।
हामी त्यहा हेर्ने जतिले मान्छे होला भनेर अड्कल गर्यौ।
तर खोलामा उनको हिडाई स्वभाविक थिएन।
खोला बाढि आएको थियो त्यस बाढिमा ठमठम हिडेको एउटा मानव आकृति देखियो।करिव बिचमा पुग्न लागेको थियो।हतपत क्यामेरामा कैद गरे।उक्त ब्यक्ति बिचमा आएर अचानक बिलिन भयो।निक्लिन्छ कि भनेर अलिक उज्यालो सम्म बसे तर देखा परेन।
अब भन्नुस त्यो भुत थियो कि मान्छे??
fans

10/05/2025

बाढिले भर्खरै बगायो…………







झापाको शिवसताक्षी ७ मा डुबानमा परेकालाई उद्धार गर्दै सुरक्षाकर्मीहरु

परिवर्तन भएकै हो त??.......•••••••फत्रकार राजिव खत्री लेख्नु हुन्छ ✍️हिजोसम्म बिपन्न र निमुखाको भोट लिएर सरकार बनाउॅंथे,...
10/05/2025

परिवर्तन भएकै हो त??.......







फत्रकार राजिव खत्री लेख्नु हुन्छ ✍️
हिजोसम्म बिपन्न र निमुखाको भोट लिएर सरकार बनाउॅंथे, पदमा पुगेपछि भिजिबिलीटी देख्दैन थिए, मात्रै माफिया र तस्कर देख्थे । तर अहिले देशमा महशुस हुनेगरि परिवर्तन आएको छ । ‘सरकार’ पहिला हेलिकप्टरमा हुन्थ्यो, विपदमा हेलिकप्टर पर्यटन गर्थे तर अहिले जमिनमा आएको छ । भुई छोडेका छैनन् । क्षति कम गराउॅंन सरकार यसरी नै लागि रहोस् ।

भाग्य बलियो.........Must Share ••••••••लगभग ४ घन्टा भन्दा बढी समय पहिरोमा गाडिएपछी सफल उद्वार गरिएको छ!
10/05/2025

भाग्य बलियो.........Must Share








लगभग ४ घन्टा भन्दा बढी समय पहिरोमा गाडिएपछी सफल उद्वार गरिएको छ!

10/05/2025

हे भग्वान,लाईब एक्सिडेन्ट हेर्नुहोस.....









गाईघाट झरना, ताराखोला गाउँपालिका, बागलुङ फर्कँदै गर्दा झरनाबाट करिब ५०० मिटर पर मैले एक भयानक पिकअप ट्रक दुर्घटना देखें।दुःखद समाचार के छ भने, ग १ ज ६१०० नम्बरको जीप दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ। ताराखोलाबाट गलकोट सर्दाखेततर्फ जाँदै गरेको जीप सडकबाट करिब २० मिटर तल खोलामा खस्दा यो दुर्घटना भएको हो। मृतक गलकोट–५ सर्दाखेतका २४ वर्षीय दिनेश थापा हुन्। घाइतेमा २४ वर्षीय मिलन परियार, ४३ वर्षीय बिरबल परियार (गम्भीर अवस्थामा पोखरा रेफर) र २६ वर्षीय दिनेश थापा छन्। बाँकी घाइतेहरूको गलकोट अस्पतालमा उपचार भइरहेको छ। यो दर्दनाक घटनाले मन निकै भारी बनायो। 🙏 मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

10/05/2025

भेटियो हराएको मान्छे तर.......







केही दिनदेखि हराइरहेका निरे लोप्चन मृत फेला
पर्साको ठोरी गाउँपालिका–५, आठघरे निवासी ७३ वर्षीय निरबहादुर लोप्चन पाँच दिनदेखि हराइरहेकोमा सोमबार बिहान मृ #त अवस्थामा फेला परेको छ । लोप्चनको श,व वडा नं. ५ को आठघरे र बागमोर्चा बीचको कल्भर्ट दक्षिणतर्फ फेला परेको हो ।

प्र #हरीको प्रारम्भिक अनुसन्धानका आधारमा जङ्गली जनावरको आक्रमणका कारण उनको नि*धन भएको हुन सक्ने अनुमान गरिएको छ । असोज ९ गतेदेखि सम्पर्क विहीन भएका थिए।

Address

2644 Woodland Terrace
California City, CA
95814

Website

Alerts

Be the first to know and let us send you an email when Public Post Hd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share