बाह्रदशीमा आज

बाह्रदशीमा आज आज बाह्रदशीमा के देख्नुभयो ? पठाउनुहो?

09/27/2025

यो भिड कस्ले र किन भड्कायो?? अनि गाउँपालिका र वडा जल्यो???

09/18/2025

खरानी बन्यो बाह्रदशी र नागरिकका अति महत्त्वपूर्ण कागजात

सुरक्षा दिन लगिएको सामान फिर्ता गर्ने सूचना
09/13/2025

सुरक्षा दिन लगिएको सामान फिर्ता गर्ने सूचना

09/11/2025

झापाको बाह्रदशी गाउँपालिकाको कार्यालय साथै सम्पुर्ण वडाहरु भित्र रहेका संरक्षण गरेर लगिएका सामान तुरुन्तै फिर्ता गर्नुहोस् ।
यदि संरक्षण गरिएका सामान फिर्ता नगरेमा नेपाली सेना स्वयं तपाईको घरमा पुग्नेछ र सामान सहित व्यक्तिलाई पक्राउ गर्नेछ ।

के हामीले बाह्रदशी र वडाहरू जलाएको यही पाउन हो??किन जलाउन दियौं ???? कति क्षति भो थाहा छ? अब संरचना नबनाई थप बिकास होला?...
09/11/2025

के हामीले बाह्रदशी र वडाहरू जलाएको यही पाउन हो??
किन जलाउन दियौं ???? कति क्षति भो थाहा छ? अब संरचना नबनाई थप बिकास होला??

09/10/2025

प्रिय बाह्रदशीका सम्पूर्ण युवा साथीहरू,

हिजो भएको अकल्पनीय अनि हृदयविदारक तोडफोडले हाम्रो प्रिय गाउँ मात्र होइन, हाम्रो आत्मालाई समेत चोट पुर्याएको छ। भौतिक संरचनाहरू क्षतविक्षत बनेका छन्, सडकहरू फोहोर र प्रदूषणले ढाकिएका छन्, अनि वातावरणमा नै निराशाको धुलो मिसिएको जस्तो महसुस भइरहेको छ।

तर साथीहरू, हामी बाह्रदशीका युवा हौं। हामीसँग नयाँ ऊर्जा छ, परिवर्तन गर्ने संकल्प छ, अनि घाइते गाउँलाई फेरि मुस्कुराउने बनाउने क्षमता छ। यतिबेला हाम्रो सानो प्रयास नै ठूलो आशाको दीप बन्न सक्छ।

त्यसैले, अब हातमा झाडू, माकुरा, डस्टबिन लिएर, हामी सबै एक जुट भई “स्वच्छ बाह्रदशी अभियान” सुरु गरौं। फुटेका इँटा सुम्पेर, छरिएका फोहोर बटुलेर, धुलोमैलो सफा गरेर फेरि हाम्रो बाटोहरू हाँसिला र सुन्दर बनाऔं।

हाम्रो एकता नै बाह्रदशीको सबैभन्दा ठूलो शक्ति हो। आज हामी सफा बाह्रदशीका लागि उभिँदा, भोलि हाम्रो सन्तानले यो धरतीलाई गर्वका साथ सम्झनेछन्।

तपाईंहरूको उपस्थिति र योगदान नै हाम्रो अभियानको प्रेरणा हो। आउनुहोस्, सबै मिलेर हामीले माया गर्ने ठाउँलाई फेरि सुन्दर र स्वच्छ बनाऔं।

“स्वच्छ बाह्रदशी, हाम्रो पहिचान”
हामी सबै मिलेर सफल पारौँ!

शुभबिहानि !आज शनिबार, पाथीभरा माताले सबैको कल्याण गरुन् !
09/06/2025

शुभबिहानि !
आज शनिबार, पाथीभरा माताले सबैको कल्याण गरुन् !

नागरिकता हराएको सूचना #सियर_गरेर_सहयोग_गर्नुहोला
08/28/2025

नागरिकता हराएको सूचना
#सियर_गरेर_सहयोग_गर्नुहोला

08/21/2025

बाह्रदशीका मतदाताको मनोवृत्ति फेरिदै, पुराना दल नामेट हुने संकेत

08/18/2025

खालि जग्गा एमालेले देख्नै नहुने भयो।

05/28/2024

बजेट भाषण | २०८१/२०८२ | 🔴[LIVE]

Address

Charlotte, NC

Telephone

+19807984587

Alerts

Be the first to know and let us send you an email when बाह्रदशीमा आज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to बाह्रदशीमा आज:

Share