Pardesi Hamilton Nepali

Pardesi Hamilton Nepali जनता को आवाज जस्ता को तस्तै ❤️🇳🇵

सहकारी पीडित भन्छन् - "हामीले रवि लामिछाने लाई फसाउनू पर्छ भनेर मुद्दा हालेका छैनौं। रवि प्रति राज्यले राजनीतिक प्रतिशोध...
10/15/2025

सहकारी पीडित भन्छन् - "हामीले रवि लामिछाने लाई फसाउनू पर्छ भनेर मुद्दा हालेका छैनौं। रवि प्रति राज्यले राजनीतिक प्रतिशोध गर्यो।"🥲

10/15/2025

यक पटक यो भिडियो सबै जनाले हेर्नूस है।❤️🙏

वरिष्ठ पत्रकार राजेन्द्र बानियाँ भन्छन्, " पूराना र नयाँहरुको देशमा आज को दिन सम्म रवि लामिछानेले कूनै पनि सहकारी बाट एक...
10/15/2025

वरिष्ठ पत्रकार राजेन्द्र बानियाँ भन्छन्, " पूराना र नयाँहरुको देशमा आज को दिन सम्म रवि लामिछानेले कूनै पनि सहकारी बाट एक पैसा लिएको छैन। सिंगल प्रमाण पनि छैन् । सत्ता र बलिया को देशमा रवि लामिछाने कूनै पनि सहकारी को संचालक होइन। उहाँले कूनै पनि सहकारीमा गएर ल्याप्चे लगाएर, फोटोकपी राखेर , तीन पुस्ते राखेर ऋण लिनू भएको छैन्। तर, पनि उहाँ जेलमा हुनूहून्छ। कालो सूचीमा प्रकाशित गरिएको व्यक्ति उन्मुक्ति । यो भन्दा बढि शक्ति को प्रयोग के हून्छ ? "

10/15/2025

जनताले रवि खोज्न थाले।❤️

10/15/2025

रवि लामिछाने को राजनीतिक प्रतिशोध को झूटा मुद्दा खारेज गर।😡😡👊


10/15/2025

पाथीभरा माताले सबैको कल्याण गरून्।❤️🙏

10/14/2025

बिना प्रमाण रवि लामिछाने थुन्न पाइन्छ र ?

10/14/2025

आहा कति मिठो गीत बजारमा आएछ।👌❤️

झोलेहरूको हुंकार सुन्दा यो देश बिगार्ने रवि लामिछाने हो भन्ने निष्कर्षमा पुर्याइदिन्छन् ।मान्नुस् या नमान्नुस् नेपालमा भ...
10/14/2025

झोलेहरूको हुंकार सुन्दा यो देश बिगार्ने रवि लामिछाने हो भन्ने निष्कर्षमा पुर्याइदिन्छन् ।
मान्नुस् या नमान्नुस् नेपालमा भ्र*ष्टाचारीहरुको कठालो समात्न हात नकमाउने एकमात्र गृहमन्त्री कोहि थियो भने त्यो रवि नै हो । अब भोलिको कुरा भविष्यले बताउला । हिजो टेलिभिजनमा रहदादेखि यो देशको पीडा बुझ्ने, भुई मान्छेको आवाज उठाउने र परिवर्तन गरेरै देखाउने, सबैलाई समेटेर एक ढिक्का बनाउने त्यो क्षमता रविमै देखिएको थियो र छ । न त बोलीमा डर, न त कर्ममा । हेर्नुस् त अहिले ह*त्यारालाई प*क्राउ गर्दा देशको स्थिति भड्किन्छ रे । भ्र*ष्टाचारी र ह*त्याराविरुद्ध उजुरी लिन प्रहरी मान्दैन । देश अझै उनीहरुकै कब्जामा छ भन्ने प्रष्ट भएन र ?! देश बनाउने हो भने रवि प्रवृतिबाट मात्र सम्भव छ ।

रविविरुद्ध प्रहरीले मुख्य जाहेरीकर्ता बनाइएका नारायण पहराई भन्छ्न -  रविविरुद्ध जाहेरी दिएकै छैन, कठघरामै बोल्न तयार छू।...
10/14/2025

रविविरुद्ध प्रहरीले मुख्य जाहेरीकर्ता बनाइएका नारायण पहराई भन्छ्न - रविविरुद्ध जाहेरी दिएकै छैन, कठघरामै बोल्न तयार छू।

वरिष्ठ पत्रकार राजेन्द्र बानियाँ भन्छन्, "  पूराना र नयाँहरुको देशमा आज को दिन सम्म रवि लामिछानेले कूनै पनि सहकारी बाट ए...
10/14/2025

वरिष्ठ पत्रकार राजेन्द्र बानियाँ भन्छन्, " पूराना र नयाँहरुको देशमा आज को दिन सम्म रवि लामिछानेले कूनै पनि सहकारी बाट एक पैसा लिएको छैन। सिंगल प्रमाण पनि छैन् ।
सत्ता र बलिया को देशमा रवि लामिछाने कूनै पनि सहकारी को संचालक होइन। उहाँले कूनै पनि सहकारीमा गएर ल्याप्चे लगाएर, फोटोकपी राखेर , तीन पुस्ते राखेर ऋण लिनू भएको छैन्। तर, पनि उहाँ जेलमा हुनूहून्छ। कालो सूचीमा प्रकाशित गरिएको व्यक्ति उन्मुक्ति । यो भन्दा बढि शक्ति को प्रयोग के हून्छ ? "

मेरो घरमा ज'लाईएको पैसा भन्दै आएका भिडियोहरु फेक हुन्  - शेरबहादुर देउवा
10/14/2025

मेरो घरमा ज'लाईएको पैसा भन्दै आएका भिडियोहरु फेक हुन् - शेरबहादुर देउवा

Address

6404N Mozart
Charlotte, NC
60645

Alerts

Be the first to know and let us send you an email when Pardesi Hamilton Nepali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pardesi Hamilton Nepali:

Share