Thori Online News

Thori Online News Newschanel

Sandeep Lamichhane 25
10/14/2023

Sandeep Lamichhane 25

India and Pakistan are playing today in the ICC Men's Cricket World Cup.
10/14/2023

India and Pakistan are playing today in the ICC Men's Cricket World Cup.

11/27/2022
11/26/2022

प्रतिनिधि सभा क्षेत्र न ४ र प्रदेश सभा ४(१) र ४(२) पर्सा को समानुपातिक मत:-
काग्रेस पहिलो ,एमाले दोश्रो र जसपा तेस्रो
समानुपातिक अन्तिम मतपरिणाम अनुसार प्रतिनिधि सभा तर्फ नेपाली कांग्रेसले सबै भन्दा बढी २१ हजार, त्यसपछि नेकपा एमालेले १४ हजार ८७६, जनता समाजवादी पार्टी (जसपा) नेपाल १० हजार ५४८, नेकपा माओवादी केन्द्र ३ हजार २८३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ३ हजार १३९, राष्ट्रिय स्वतन्त्र पार्टी १ हजार ९१५, जनमत पार्टी १ हजार १८८, नागरिक उन्मुक्ति पार्टी ७२९, नेकपा (एकीकृत समाजवादी) २८६, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल १७८, लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपाल १५८ मत पाएका छन् । अन्य एक दर्जन जति दलकाे एक सय भन्दा पनि कम मत पाएका छन् ।

यसैगरी प्रदेशसभा तर्फ पनि सबै भन्दा बढी नेपाली कांग्रेस २० हजार ६१०, त्यसपछि नेकपा एमाले १४ हजार ६७७, जसपा १० हजार २२४, माओवादी केन्द्र ३ हजार ४८७, जनमत पार्टी २ हजार २७१, नागरिक उन्मुक्ति पार्टी १ हजार ५३०, नेपाल सुशासन पार्टी ५३४, राप्रपा ४५७, नेकपा एकीकृत समाजवादी ४४१, लाेसपा २८७, नेपाल संघिय समाजवादी पार्टी २१८ र हाम्राे नेपाली पार्टी ११७ मत पाएका छन् ।

यस क्षेत्रमा जम्मा मतदाता संख्या ९० हजार ८५१ रहेपनि प्रतिनिधि सभाकाे समानुपातिक ६२ हजार ३ ८४ मत र प्रदेश सभाकाे समानुपातिक मत ६२ हजार ५९२ मात्र खसेकाे थियाे । जस मध्ये प्रतिनिधि सभा सदस्यकाे ३ हजार २०१ मत र प्रदेश सभा सदस्यकाे मतमा ३ हजार ७८३ मत बदर भएकाे सुचना अधिकारी सुरेन्द्र यादवले जानकारी दिए ।
श्रोत: कालिका टाइम्स

Address

Charlotte, NC

Telephone

+19809279224

Website

Alerts

Be the first to know and let us send you an email when Thori Online News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share