
09/09/2023
अर्ना बियरले भनेको अनुसार आज नेपाली क्रीकेट खेलाडीहरु लाई पुरस्कार दिएका छन ।
अर्ना बियरले एसिया कपमा उत्कृष्ट प्रदर्शन गरेबापत नेपाली क्रिकेट टोलीलाई आज १८ लाख ७५ हजार रुपैयाँ पुरस्कार वितरण गरेका हुन् । ❤️