Adhikarimanish7204

Adhikarimanish7204 nepal blog ,ktm blog , funny blog ,stage show , entertainment ,nepal famous temple blog like pasupatinath,symbhunath etc

Chhath Festival Starts from Today. ❤️🙏कार्तिक ८ - नहाए-खाए कार्तिक ९ - खरणाकार्तिक १० - छठ पुजा - साँझको अर्घ्य‌ कार्तिक...
10/25/2025

Chhath Festival Starts from Today. ❤️🙏
कार्तिक ८ - नहाए-खाए
कार्तिक ९ - खरणा
कार्तिक १० - छठ पुजा - साँझको अर्घ्य‌
कार्तिक ११ - छठ पुजा - बिहानको अर्घ्य

जेन्जी आ`न्दोलनमा आफ्नो छोरा श्रेयम चौलागाइ गुमाउनु भएको बुवा भावुक हुँदै भन्नुहुन्छ "College मा पढाउदा पनि मेरो आफ्नो क...
10/25/2025

जेन्जी आ`न्दोलनमा आफ्नो छोरा श्रेयम चौलागाइ गुमाउनु भएको बुवा भावुक हुँदै भन्नुहुन्छ "College मा पढाउदा पनि मेरो आफ्नो क्षमताले, मेरो आफ्नो कमाईले... आफन्तहरुको सहयोगले मैले College मा पढाएको हो उसलाई । उसको सपना थियो १२ पढेर विदेश जाने, अलिकती पैसा कमाउने ...। सबैभन्दा पहिला बाबालाई परेका, Family लाई परेका अफ्ट्यारोहरु मैले जसरिपनि पूरा गर्नुछ भन्थ्यो उसले, उसको चाहना नै त्यहीँ थियो । त्यो त सक्दिहाले ।" 🥹

28 goals in 8 gamesNo team scored more than Barcelona in the UCL league phase ⚽
09/28/2025

28 goals in 8 games

No team scored more than Barcelona in the UCL league phase ⚽

Address

Charlotte, NC

Alerts

Be the first to know and let us send you an email when Adhikarimanish7204 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Adhikarimanish7204:

Share