Gopal Khatri

Gopal Khatri Journalist | Digital Creator | Videographer & Photographer Voice Of Rolpa was created to expose Rolpa's latest, fast, reliable and trustworthy activities.

04/17/2026

सन्सारकाे अमुल्य चिज माग्दिन भगवान बस मेरि आमाको मुहारमा सधैँ खुसी देख्न पाउ।❤️🫂

आज कामदा एकादशी व्रत ।  चैत्र शुक्ल पक्षको तिथिमा पर्ने एकादशीलाई कामदा एकादशी भनिन्छ । यस दिन चोखो भएर श्रद्धापूर्वक व्...
03/29/2026

आज कामदा एकादशी व्रत । चैत्र शुक्ल पक्षको तिथिमा पर्ने एकादशीलाई कामदा एकादशी भनिन्छ । यस दिन चोखो भएर श्रद्धापूर्वक व्रत बसेमा मानिसको इच्छा बमोजिम फल प्राप्त हुने धार्मिक मान्यता छ । 🙏

Breaking: राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान धारा ७६ को (१) बमोजिम बालेन्द्र शाहलाइ नेपालको प्रधानमन्त्री पदमा...
03/27/2026

Breaking: राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान धारा ७६ को (१) बमोजिम बालेन्द्र शाहलाइ नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ ❤️

कालिनञ्चोक भागवती माताको पवित्र दर्शन गरौँ।भक्ति, श्रद्धा र समर्पणका साथ प्रार्थना गर्दाजीवनका कठिन घडीहरूमा पनिसाहस, धै...
03/27/2026

कालिनञ्चोक भागवती माताको पवित्र दर्शन गरौँ।
भक्ति, श्रद्धा र समर्पणका साथ प्रार्थना गर्दा
जीवनका कठिन घडीहरूमा पनि
साहस, धैर्य र विश्वास जागृत हुन्छ।
माताको दिव्य कृपाले
मन दृढ रहोस्,
आत्मविश्वास बढोस्,
र तपाईंले थालेका प्रत्येक यात्रामा
सफलता, शक्ति र समृद्धि सधैँ साथ रहोस्।
जय कालिञ्चोक भागवती माता 🙏❤️

बुढानिलकण्ठ भगवानको दर्शन गरि आशिर्वाद पाउनुहोस् 🙏🙏🙏❤️❤️
03/26/2026

बुढानिलकण्ठ भगवानको दर्शन गरि आशिर्वाद पाउनुहोस् 🙏🙏🙏❤️❤️

आज बुधबार 'श्रीकृष्णको बार'।श्री कृष्ण भगवान् प्रति कोटी नमस्कार। 🙏"श्री कृष्ण गोविन्द हरे मुरारी, हे नाथ नारायण बासुदेव...
03/25/2026

आज बुधबार 'श्रीकृष्णको बार'।
श्री कृष्ण भगवान् प्रति कोटी नमस्कार। 🙏
"श्री कृष्ण गोविन्द हरे मुरारी, हे नाथ नारायण बासुदेव"।
मुरलीधर भगवान् हाम्रो जीवनमा सुख, शान्ति र आशीर्वाद दिनुहोस्।
जय 'मुरलीधर श्रीकृष्ण'! 🌺🙏

यो फोटोलाई इग्नोर नगर्नुहोला। यदि यो फोटोमा जय पशुपतिनाथ लेख्नुभयो भने तपाईंको भाग्य चम्किनेछजय पशुपतिनाथ 🙏
03/24/2026

यो फोटोलाई इग्नोर नगर्नुहोला। यदि यो फोटोमा जय पशुपतिनाथ लेख्नुभयो भने तपाईंको भाग्य चम्किनेछ
जय पशुपतिनाथ 🙏

तनहुँको बंगुर फार्ममा पुगेका महाबिर पुन भन्छन्: बंगुर पनि कति सफा छ यार, मैले भन्दा धेरै नुहाउछ कि क्या हो ?
03/24/2026

तनहुँको बंगुर फार्ममा पुगेका महाबिर पुन भन्छन्: बंगुर पनि कति सफा छ यार, मैले भन्दा धेरै नुहाउछ कि क्या हो ?

आज सोमबार ! भगवान शिव पार्वतीको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
03/23/2026

आज सोमबार ! भगवान शिव पार्वतीको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

अब मात्र ५ दिन बाँकी — प्रधानमन्त्रीको सपथ लिँदैछन् देशले नयाँ दिशा पाउँदैछ, परिवर्तनको समय सुरु हुँदैछ !🙏
03/22/2026

अब मात्र ५ दिन बाँकी — प्रधानमन्त्रीको सपथ लिँदैछन्
देशले नयाँ दिशा पाउँदैछ, परिवर्तनको समय सुरु हुँदैछ !🙏

शुभ आइतबार! ☀️🙏 🇳🇵विद्याको देवी सरस्वती माताको पवित्र आशिर्वादले तपाईंको आजको दिन ज्ञान, सफलता र खुसीले भरिपूर्ण रहोस्। ...
03/22/2026

शुभ आइतबार! ☀️🙏 🇳🇵
विद्याको देवी सरस्वती माताको पवित्र आशिर्वादले तपाईंको आजको दिन ज्ञान, सफलता र खुसीले भरिपूर्ण रहोस्। 📚

आजको दिन तपाईंका हरेक काममा सकारात्मक ऊर्जा, शान्ति र प्रगति मिलोस्।.सधैं सिक्दै अगाडि बढ्नुहोस् र जीवनमा उज्यालो फैलाउँदै जानुहोस्।

१४ वर्षको उमेरमा ब!ला'त्कारको शि!कार भएकी सुदूर पश्चिमकी पुष्पाको कथा 😢१४ वर्षको उमेरमा पहिलोचोटि महिनाबारी भए । सुदूरपश...
03/21/2026

१४ वर्षको उमेरमा ब!ला'त्कारको शि!कार भएकी सुदूर पश्चिमकी पुष्पाको कथा 😢
१४ वर्षको उमेरमा पहिलोचोटि महिनाबारी भए । सुदूरपश्चिमको परम्परा अनुसार म छौ'कोट बसेको थिएँ । छौ'कोटमा बस्दाखेरि कुनै पनि साथीहरू हुँदैन, एक्लै बस्नुपर्ने हुन्छ। मलाई एकदमै गा'ह्रो भएको थियो र एकदमै ड'र पनि लागिरहेको थियो। म पहिलोचोटि एक्लै सुत्दै थिए त्यहीमाथि घरबाट एकदमै टाढा म सुतिरहेको अवस्थामा ४ जना मान्छेले कसैले मेरो मुख छो'प्यो, कसैले मेरो आँखा छो'प्यो र मेरो कपाल ल'छार्दै घर नजिकैको स्कुल मा लगेर सामहिक ब'लात्कार गरे ,ब!ला!त्कार गरिसकेपछि प्रमाण न'ष्ट गर्नलाई मा'र्न कोसिस भएको थियो । ब'न्दै गरेको तीन तले भवनबाट मलाई फ्याँ'किएको थियो। म बाँच्छु भन्ने मलाई कुनै पनि आश नै थिएन। मलाई भगवानले बचाइदिनुभयो । म बाँचिसके पछाडि नि यसलाई जसरी नि मा!र्नुपर्छ भनेर मेरो कपाल ल'छार्दै जङ्गलतर्फ लागे अनि जङ्गलतर्फ लाने क्रममा मान्छेहरूले थाहा पाइसकेका थिए , गाउँमा त ४/५ बजे नै मान्छे उठ्छ नि त ... जंगलमा लगिसके पछाडि म पुरै र'ग'ता'म्य भइसकेको थिए तर पनि उनीहरूले मलाई छोडेनन् ..मलाई ना'ङ्गै बनाएर रूखमा बाँ'धेर छोडिदिए म!रोस् भनेर त्यसपछि उनीहरू त्यहाँबाट भागे .. अनि एकजना व्यक्तिले मलाई र!ग'ताम्य देखेर पुलिसलाई खबर गरिदिनुभयो । प्रहरीहरू आए अनि मलाई हस्पिटल लगे। हस्पिटल पुग्दासम्म मलाई केही पनि थाहा थिएन म मा के भएको छ मलाई केही थाहै थिएन ... त्यसपछाडि परिवारहरू आए । परिवारको एउटै इच्छा हुन्छ छोरी बाँचोस् छोरीले न्याय पाओस्। हामी पनि ढुक्क त्यो प्रहरी प्रशासनबाट हामीले न्याय पाउँछौं भनेर तर त्यो सोचमा मात्र सीमित भयो । लामो समयसम्म म हस्पिटलमै बसे... मेरो अगाडिको छातीको हड्डी र ढाडको हड्डी भाँ'चिएको थियो। जुन न्याय मैले पाउनुपर्ने थियो मैले पाइन । उनीहरू ठूला मान्छे थिए नेताको आफन्तहरु थिए छुटाए। न्याय त पैसा र पावरमा बिक्दो रहेछ। मैले न्याय पाइन । हामी साधारण परिवारको मान्छे हौँ। न त हाम्रोसँग पैसा छ न त पहुँच नै। जबसम्म आफू पोलिसी बनाउने ठाउँमा पुगिँदैन तबसम्म हामी जस्ता छोरीहरूले न्याय नपाइने रहेछ त्यही भएर मैले अहिले पोलिटिकल साइन्स पढिरहेको छु। 'अहिले म भिक्टिम होइन एउटा फाइटर हु' । 😥😢

Address

Charlotte, NC

Alerts

Be the first to know and let us send you an email when Gopal Khatri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share