Farwest Online Network

Farwest Online Network Welcome ❣️🙏

आज बुधबार ! भगवान बुढानिलकण्ठको दिव्य आशिर्वादले हजुरको जीवनमा सुख, शान्ति र समृद्धि फैलिएको होस् ।दिनभरि सकारात्मक ऊर्ज...
08/12/2025

आज बुधबार ! भगवान बुढानिलकण्ठको दिव्य आशिर्वादले हजुरको जीवनमा सुख, शान्ति र समृद्धि फैलिएको होस् ।
दिनभरि सकारात्मक ऊर्जा, उत्साह र मंगलमय घटनाहरूले भरिएको रहोस् ।😊❣️ 🙏
— जय बुढानिलकण्ठ !

आज मंगलबार भगवान गणेशको बिशेष दिन : भगवान गणेश जि को आशीर्वादले तपाईको दिन शुभ रहोस 🙏भगवान गणेशका यी ११ मन्त्रहरु जप्दा ...
08/11/2025

आज मंगलबार भगवान गणेशको बिशेष दिन : भगवान गणेश जि को आशीर्वादले तपाईको दिन शुभ रहोस 🙏
भगवान गणेशका यी ११ मन्त्रहरु जप्दा गणेश भगवान चाँडै प्रसन्न हुने र कृपाले जीवनमा सफलता मिल्ने जनविश्वास छ ।
१. श्री गणेशाय नमः
२. ॐ श्री गणेशाय नमः
३. गं गणपतये नमः
४. ॐ गं गणपतये नमः
५. ॐ गं ॐ गणाधिपतये नमः
६. ॐ सिद्धि विनायकाय नमः
७. ॐ गजाननाय नमः
८. ॐ एकदंताय नमो नमः
९. ॐ लंबोदराय नमः
१०. ॐ वक्रतुंडाय नमो नमः
११. ॐ गणाध्यक्षाय नमः

शुभ बिहान 🙏 आज साउन महिनाको अन्तिम सोमबार, भगवान पशुपतिनाथको दिव्य आशिर्वादले तपाईंको जीवनमा सुख, शान्ति र समृद्धि भरियो...
08/10/2025

शुभ बिहान 🙏 आज साउन महिनाको अन्तिम सोमबार, भगवान पशुपतिनाथको दिव्य आशिर्वादले तपाईंको जीवनमा सुख, शान्ति र समृद्धि भरियोस् 🕉️
तपाईंको दिन शुभ रहोस् !!😊❣️🙏

शुभ प्रभात 🙏 आज आइतबार ! पाथीभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
08/09/2025

शुभ प्रभात 🙏
आज आइतबार ! पाथीभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

आज शनिबार भगवान शनि देव को दर्शन गरौ।❣️🙏निलान्जन समाभासं रविपुत्रं यमाग्रजम्छायामार्तण्ड सम्भूतं तं नमामि शनैश्चरम् ।ॐ श...
08/08/2025

आज शनिबार भगवान शनि देव को दर्शन गरौ।❣️🙏
निलान्जन समाभासं रविपुत्रं यमाग्रजम्
छायामार्तण्ड सम्भूतं तं नमामि शनैश्चरम् ।
ॐ शं: शनिश्चराय नम: !
सबै खुशी रहुन् । सबै निरोगी रहुन् ।
कोही पनि दु:खको भागी हुन नपरोस् ।

नमस्कार 🙏
शुभ प्रभात , शुभ दिन ❣️🙏

आज शुक्रबार ! कैलालीको गोदावरी धाममा रहेको हनुमान भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏 #शुभ_बिहानी😊❣️🙏
08/07/2025

आज शुक्रबार ! कैलालीको गोदावरी धाममा रहेको हनुमान भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
#शुभ_बिहानी😊❣️🙏

प्रभातकालीन नमस्कार सम्पूर्णमा ! साथै शुभ दिनको कामना ! आस्था र बिश्वासकी देवी माता पाथिभरा माताको चरणमा कोटी कोटी प्रणा...
08/07/2025

प्रभातकालीन नमस्कार सम्पूर्णमा ! साथै शुभ दिनको कामना ! आस्था र बिश्वासकी देवी माता पाथिभरा माताको चरणमा कोटी कोटी प्रणाम !! श्री ॐ जय जगत जननी दया करुणा कि खानी जय पाथीभरा माता हामी सबै को कल्याण गर्नुहोस्।🪔🕉️❤️🙏

आज मंगलबार भगवान गणेशको बिशेष दिन , भगवान गणेश जि को कृपाले तपाईको दिन शुभ र मंगलमय होस्। 🙏❣️  #भगवानगणेश  #मंगलबार  #आश...
08/04/2025

आज मंगलबार भगवान गणेशको बिशेष दिन , भगवान गणेश जि को कृपाले तपाईको दिन शुभ र मंगलमय होस्। 🙏❣️ #भगवानगणेश #मंगलबार #आशीर्वाद #शुभदिन #समृद्धि"

शुभ बिहानी 🙏आज साउन महिनाको तेस्रो सोमबार भगवान पशुपतिनाथको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !🕉️😊❣️🙏
08/03/2025

शुभ बिहानी 🙏आज साउन महिनाको तेस्रो सोमबार भगवान पशुपतिनाथको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !🕉️😊❣️🙏

शुभ प्रभात 🙏 आज आइतबार ! पाथीभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
08/02/2025

शुभ प्रभात 🙏 आज आइतबार ! पाथीभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

Address

Charlotte, NC

Alerts

Be the first to know and let us send you an email when Farwest Online Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Farwest Online Network:

Share