10/29/2025
आज बुधबार 'श्रीकृष्णको बार'।
श्री कृष्ण भगवान् प्रति कोटी नमस्कार। 🙏
"श्री कृष्ण गोविन्द हरे मुरारी, हे नाथ नारायण बासुदेव"।
मुरलीधर भगवान् हाम्रो जीवनमा सुख, शान्ति र आशीर्वाद दिनुहोस्।
जय 'मुरलीधर श्रीकृष्ण'! 🌺🙏