10/01/2025
जनकपुरधामका दिदी–बहिनीलाई विशेष आग्रह
हंसराज होटल भित्र तथा वरिपरि जानु पर्दा अत्यन्तै सतर्क रहनुहोस्। किनभने त्यो होटलका गुण्डाहरु खुलेआम महिलाहरूसँग दुर्व्यवहार गर्छन्। अझ गम्भीर कुरा त के भने, यस्तो गलत नगर्नू भन्ने व्यक्तिसँग समेत हातपात गर्ने गरेको छ।
हाम्रो लागि हाम्रो चेली बेटीको इज्जत सबैभन्दा ठूलो कुरा हो। त्यसैले, जहाँ महिलालाई सम्मान दिइँदैन, त्यस्तो ठाउँमा नजानुहोस् भन्ने हाम्रो विनम्र अनुरोध छ। 🙏