LTC Nepalese Community MD

LTC Nepalese Community MD One Heart ❤️ One Home 🏡 One Community 🌍

🇳🇵Stronger Together 🇺🇸
Proud to be part of a growing Nepalese community in Lutherville, Timonium & Cockeysville where every heart feels like family and every gathering feels like home.

09/11/2025

नेपाली सेनाको बन्दोबस्ती शाखाबाट नारायणहिटीमा ब्रुमर लगिएको छ र संग्रहालय लेखिएको बोर्ड पनि भर्खरै हटाइएको छ भन्ने कुरा आयो खास कुरा के हो?

08/15/2025
अमेरिकाको मेरिल्याण्ड राज्यको लुथरभिल, टिमोनियम र कलेजभिल क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको साझा संस्था एलटिसी नेप्लीज ...
07/21/2025

अमेरिकाको मेरिल्याण्ड राज्यको लुथरभिल, टिमोनियम र कलेजभिल क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको साझा संस्था एलटिसी नेप्लीज कम्युनिटीको, आज जुलाई १२ तारिख शनिवार २०२५ का दिन स्थापना भएको छ। विशेषतः समाजमा सक्रिय रहेका लब्धप्रतिष्ठित व्यक्तित्वहरू, व्यापारी, तथा बुद्धिजीवीहरूको संलग्नतामा एक कार्य समिति गठन गरिएको छ।

आपसी बन्धुत्व र भाइचाराको विकास गर्दै, समाजमा भएका दुःख र सुखहरूमा सँगसँगै साथ दिनका लागि यो संस्था स्थापना गरिएको हो।

यदि तपाईँ पनि विशुद्ध रुपमा सामाजिक सेवामा सक्रिय हुनका लागि खोलिएको यो संस्थामा जोडिन चाहनुहुन्छ भने हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ।
एलटिसी नेप्लीज कम्युनिटी तपाईँको सहभागिताको अपेक्षा राख्दछ।

सन्देश कुमार खड्का
अध्यक्ष
एलटिसी नेप्लीज कम्युनिटी
📞- 4436835727

आदरणीय समुदायका सदस्यहरूसँग आजको दिन एकदमै सकारात्मक, उत्साहपूर्ण र सम्झनालायक बन्यो। खेलकुदको माध्यमबाट आपसी सम्बन्ध अझ...
07/21/2025

आदरणीय समुदायका सदस्यहरूसँग आजको दिन एकदमै सकारात्मक, उत्साहपूर्ण र सम्झनालायक बन्यो। खेलकुदको माध्यमबाट आपसी सम्बन्ध अझ प्रगाढ बनाउँदै हामीले रमाइलो क्षणहरू साझा गर्न सफल भयौं। ⚽🇳🇵

#सामुदायिकएकता #खेलमार्फतसम्पर्क ⚽

07/21/2025

🎥 रमाइलो पलहरूको झलक, हाम्रो समुदायबीचको मित्रता, एकता र उमंगको सजीव प्रमाण। सधैं यस्तै साथ र सहकार्य रहिरहोस्। #सामुदायिकसम्बन्ध

रामकृष्ण ढकालको फुटेको छु शीशाजस्तै बोलको गीत पचास हजारले हेरे ।
10/03/2024

रामकृष्ण ढकालको फुटेको छु शीशाजस्तै बोलको गीत पचास हजारले हेरे ।

RKD Presentsफुटेको छु शीशा जस्तैPhuteko Chhu Sh**ha Jastai🎶 Audio credits:- ♪Vocal : Ram Krishna Dhakal♪Lyrics : Satish Chapagain ♪Compose: Rajan Raj Siwak...

अरबमा घाम छ कसलाई पो था’छैन ।अरबमै काम छ नगइ भा’छैन । congratulations Satish Chapagain sir
09/24/2024

अरबमा घाम छ कसलाई पो था’छैन ।
अरबमै काम छ नगइ भा’छैन । congratulations Satish Chapagain sir

This song describes the reasons for the average Nepalese youth to go to Arabia. Listen to the song and give feedback. Please share this song!Do subscribe thi...

07/21/2024
06/18/2024

सन्तोष देउजा सपरिवार अमेरिकामा, चौरासीमा चुनाव लड्ने संकेत गरे

!!! Registration Open !!!   बाल्लिमोर एसोसिएशन अफ नेप्लिज ईन अमेरिका (बाना) को आयोजनामा 4th अन्तर-स्टेट बाना कप २०२४ भलि...
05/25/2024

!!! Registration Open !!!
बाल्लिमोर एसोसिएशन अफ नेप्लिज ईन अमेरिका (बाना) को आयोजनामा 4th अन्तर-स्टेट बाना कप २०२४ भलिबल प्रतियोगिताको आयोजना हुन गइरहेको जानकारी गराउँछौं । अमेरिका भित्र बसोबास गर्ने नेपालीहरु बिच सद्भभाब एवम् खेलकुद विकासको उद्देश्यले आयोजना गरिएको यस कार्यक्रम मा यहाँहरूको समूहले सहभागिता जनाइ कार्यक्रमको शोभा बढाइदिनु हुन बाना हार्दिक अनुरोध गर्दछ। Team Registration को लागी यो तलको लिङ्क क्लिक गर्नुहोला । यो बिषयमा अझै जानकारी चाहिएमा तल दिईएको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।
पुरस्कार
प्रथम पुरस्कार : पुरुष समुह $6000.00 डलर, ट्रफी,मेडल र प्रमाणपत्र�
द्वितिय पुरस्कारः पुरुष समुह $3500.00 डलर,ट्रफी ,मेडल र प्रमाणपत्र
For Registration fee use BANA Zelle Address: [email protected]
साथमा उत्कृष्ट खेलाडीः सट र अनुशासित खेलाडी ट्रफी, मेडल र प्रमाणपत्र�
प्रतियोगिता दर्ता शुल्क : $700.00 डलर�
प्रतियोगिता दर्ताको अन्तिम म्यादः 2024 जुन 01 शनिबार�
भलिबल खेल हुने मितिः 2024 जुन 08 (शनिबार) र 09 ( आइतबार)�समय: बिहान ९.०० बजे
8221 Preston Ct F, Jessup, MD 20794
Registration Link: https://forms.gle/BTTxjyzwAYME9Dyd8

04/27/2024

We are delighted to announce the establishment of the MEDIA PUBLICATION COMMITTEE for the term 2023-2025 and extend a warm welcome to all newly appointed team members.

We wish the MEDIA PUBLICATION COMMITTEE great success in their upcoming endeavors and eagerly anticipate collaborating with them and witnessing their valuable contributions to our community.

Congratulations !

Address

Cockeysville
Cockeysville, MD
21030

Alerts

Be the first to know and let us send you an email when LTC Nepalese Community MD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to LTC Nepalese Community MD:

Share

www.baltimorekhabar.com

"Bringing you breaking news, sports, entertainment, opinion, weather and more ... Khabar For ALL.