04/12/2026
प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण !
बैंक ब्यालेन्स १ करोड ४६ लाख (सम्पत्तिको स्रोत सामाजिक सञ्जाल)
सुन, चाँदी, हिरा लगायतका गरगरहना १९० तोला
बुबाको नाममा महोत्तरीमा ९ विघा जग्गा
काठमाडौंमा ५ आना (आमाको नाममा)
धनुषामा १.२विघा जग्गा(आमाको नाममा)