Mazzako TV

Mazzako TV Mazzako TV is a complete entertainment channel related to celebrities around the globe. This is our official page.

We Produce & upload Interviews, gossips and entertainment News on Mazzako TV.

‘चमेलीको पोइमा सुरक्षा र मुकुनको रोमान्स डेढ दशकपछि नारायण त्रिपाठीको कमब्याक !
09/10/2026

‘चमेलीको पोइमा सुरक्षा र मुकुनको रोमान्स डेढ दशकपछि नारायण त्रिपाठीको कमब्याक !

‘कालमाण्डू’मा अपराधको जाल १९ वर्षीया बहिनीखोज्न निस्किँदा दाजु अपराधको जालमा !
09/10/2026

‘कालमाण्डू’मा अपराधको जाल १९ वर्षीया बहिनीखोज्न निस्किँदा दाजु अपराधको जालमा !

नीति शाहलाई नेपाल टेलिकमको ठूलो जिम्मेवारी बनिन् नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर !
09/10/2026

नीति शाहलाई नेपाल टेलिकमको ठूलो जिम्मेवारी बनिन् नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर !

09/10/2026

सन्तोष बानियाँलाई डाइलग चोरीको आरोप ?

नुन नखाई एस्तो सिक्स प्याक बनाय सुशान्तले ! ८ वर्षको वनबास गुफाबाट एसरी निस्किए सुसान्त !
09/09/2026

नुन नखाई एस्तो सिक्स प्याक बनाय सुशान्तले ! ८ वर्षको वनबास गुफाबाट एसरी निस्किए सुसान्त !

09/09/2026

निखिल र बिराजपछि अबको एक्सन स्टार समीर भट्ट ?

09/09/2026

निखिलको अग्निपथ’ हेर्दा पदमको टाउकोमा यस्तो चोट, वारपार टाका !

आर्यनले कन्ये केटो’मा शर्मिला राईलाई रोजे  ! काठमाडौं । अभिनेत्री शर्मिला राई ‘कन्ये केटो’मा मुख्य भूमिकाका लागि अनुबन्ध...
09/09/2026

आर्यनले कन्ये केटो’मा शर्मिला राईलाई रोजे !

काठमाडौं । अभिनेत्री शर्मिला राई ‘कन्ये केटो’मा मुख्य भूमिकाका लागि अनुबन्धित भएकी छन् । भिम लामाको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्ममा शर्मिलाको इन्ट्रीसँगै कथा र उनको भूमिकालाई लिएर कौतुहलता बढेको छ ।

अभिनेता आर्यन सिग्देल यसअघि नै मुख्य भूमिकाका लागि फाइनल भइसकेका छन् । अब शर्मिला र आर्यनको जोडी बन्ने हो कि फिल्मले त्रिकोणात्मक प्रेमकथा देखाउने हो, निर्माण पक्षले खुलाएको छैन ।

‘लडाइँ पहिचानको’बाट अभिनय यात्रा सुरु गरेकी शर्मिलाका लागि ‘कन्ये केटो’ महत्वपूर्ण फिल्म बन्नेछ । फिल्मको छायांकन आगामी असोजको पहिलो साताबाट सुरु गर्ने तयारी छ ।

‘राजी कि बिराजी’पछि रेखा लिम्बु आर्यन सिग्देल संग ‘कन्ये केटो’मा !  काठमाडौं । ‘जारी’को ‘राजी कि बिराजी’ संवादबाट चर्चाम...
09/09/2026

‘राजी कि बिराजी’पछि रेखा लिम्बु आर्यन सिग्देल संग ‘कन्ये केटो’मा !

काठमाडौं । ‘जारी’को ‘राजी कि बिराजी’ संवादबाट चर्चामा आएकी अभिनेत्री रेखा लिम्बु अब ‘कन्ये केटो’मा देखिने भएकी छन् । भिम लामाको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्ममा रेखा मुख्य भूमिकाका लागि अनुबन्धित भएकी हुन् ।

फिल्ममा आर्यन सिग्देल यसअघि नै फाइनल भइसकेका छन् । अब आर्यन र रेखाको जोडी बन्ने हो कि प्रेमकथाले अर्कै मोड लिने हो भन्ने कौतुहलता बढेको छ । निर्माण पक्षले रेखाको भूमिका भने अहिलेसम्म खुलाएको छैन ।

‘जारी’, ‘जारी २’ र ‘तारेभीर’मा अभिनय गरिसकेकी रेखाका लागि ‘कन्ये केटो’ अर्को चर्चित प्रोजेक्ट बन्ने देखिएको छ । आर्यनकी प्रेमिका बन्छिन् रेखा ? कि फिल्ममा लुकेको छ अर्को ठूलो ट्विस्ट ? यसको जवाफ भने फिल्म सार्वजनिक भएपछि मात्र खुल्नेछ ।

09/09/2026

स्वस्तिमा खड्काको खुलेर तारिफ गरे सुशान्त कार्कीले !

Address

2725 Bretton Wood Drive
Columbus, OH
43231

Alerts

Be the first to know and let us send you an email when Mazzako TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mazzako TV:

Shortcuts

Featured

Share