
29/07/2025
🕉️ पाथिभरा माता — जहाँ श्रद्धा पुग्छ, त्यहाँ बाटो आफै खुल्छ।
हिमालको चिसो हावामै पनि
माताको दर्शन गर्दा मनमा गर्मी अनुभूति हुन्छ।
🙏 हजारौँ सपना बोकेर आउने भक्तजन,
रित्तो मन लिएर आउँछन्,
तर पाथिभरा माताको आशिषले भरिएर फर्किन्छन्।
🌺 आज बोलौं दिलबाट —
"हे माता, मेरो मनको बिन्ती सुनीदेऊ…"
📍 ताप्लेजुङ, नेपाल
📸 See less