RL Rana

RL Rana Media, Tourism, Social Worker with Public Motivational Speaker. MD of World Link Channel

09/15/2026

जाऊ भन्न #मनले मानेको थिएन ! नजाउ #भन्न घरको बध्यात थियो ! सँगै बस्न मन थियो, 😭😭 यात्रा शुभ रहोस बाबू 🎉👍 ,
Jhalak Poudel

09/14/2026

Gen Z #अन्दोलन गराउन २० मिलयन #अमेरिकी डलर दिएको आरोप 😂🙏

09/13/2026

अस्पतालको ६ #कर्मचारी निलम्बन By RL Rana 🙏

09/12/2026

बालेन #शाहाको एजेन्डा क #कस्लाई याद छ ? by RL Rana

म भने  #ग्यासको लाइन बस्दा बस्दै  #थाकाई लागेर आराम गर्न यता आए तर उता भने लुकाएर राखेको ग्यास बरामद गर्यो रे 🤪  मलाई छै...
09/11/2026

म भने #ग्यासको लाइन बस्दा बस्दै #थाकाई लागेर आराम गर्न यता आए तर उता भने लुकाएर राखेको ग्यास बरामद गर्यो रे 🤪 मलाई छैन नै भनेको थियो त! 🙊 म सँग आमा कसम पनि खाकै थियो त 🤪

09/10/2026

Gen-Z #सहिदको सालिक #विवाद By RL Rana🙏🙏

साँच्चै  #साथीहरू, एउटा  #प्रश्न छ है! 🤔रास्वपाका समर्थकहरूलाई ग्यासको अभाव भएको छ कि छैन?कि ग्यासको अभाव हामी स्वतन्त्र...
09/09/2026

साँच्चै #साथीहरू, एउटा #प्रश्न छ है! 🤔

रास्वपाका समर्थकहरूलाई ग्यासको अभाव भएको छ कि छैन?
कि ग्यासको अभाव हामी स्वतन्त्र र अरू पार्टीका मान्छेहरूलाई मात्र भएको हो? 😅

चुलो त सबैको एउटै हो,
ग्यासको सिलिन्डर पनि सबैले एउटै पैसाले किन्ने हो।
अभाव हुँदा पीडा पनि सबैलाई बराबर हुनुपर्ने होइन र? 🇳🇵

09/08/2026

जेन्जी #दिवसको अवसरमा #बालेन र रबीलाई मुक्तक 🙏🙏 by RL Rana

09/06/2026

श्रीमतीलाई #सम्झाऊन सकीएला तर #रास्वापालाई सक्दैन 🤔🙏 By RL Rana

१०औं/ ११औं  #दिनमा सुरुङ देखि घरको  #कुना कप्चाबाट  मानिस उद्धार भईरहेको छ! यदि सरकारले पहिला नै बिदेशी बिज्ञ टोलीको सहय...
09/05/2026

१०औं/ ११औं #दिनमा सुरुङ देखि घरको #कुना कप्चाबाट मानिस उद्धार भईरहेको छ! यदि सरकारले पहिला नै बिदेशी बिज्ञ टोलीको सहयोग लिगेर #सुरुको दिनबाटै यो कार्य गरेको भए #अझै धेरै जिवितै उद्धार गरिसकेको हुने थियो !🙏🤔

Address

Dallas, TX
44600

Website

Alerts

Be the first to know and let us send you an email when RL Rana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share