05/23/2026
🙏 हार्दिक धन्यवाद 🙏
रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका वडा नं ५ निवासी हाल साउदी अरेबियामा कार्यरत चोपराज सार्की ज्युले बिरामी हुकुम बहादुर डाँगी बचाउ अभियानका लागि रु १२५०/- (एक हजार दुई सय पचास नेपाली रुपैयाँ) आर्थिक सहयोग प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं । ❤️
हाल हुकुम बहादुर डाँगीको PGI Hospital मा उपचार भइरहेको छ भने हप्तामा २ पटक Chandigarh Sector 15 स्थित Dharma Hospital मा Dialysis गर्नुपर्ने अवस्था रहेको छ । उपचारमा धेरै आर्थिक अभाव भइरहेकोले देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सकेको सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं । 🙏🇳🇵 नेपालबाट सहयोग गर्न चाहनुहुन्छ भने:INDRA KUMARI DANGI को QR Code स्क्यान गरी सहयोग गर्नुहोस् ।📱 WhatsApp सम्पर्क:
+91 8699181244 मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो”
🙏 सबैले मिलेर सकेको सहयोग गरौं, एक जीवन बचाऔं ❤️— हुकुम बहादुर डाँगी बचाउ अभियान
Khus Television News