09/05/2026
११ औं दिनमा दुई जनाकाे शकुसल उद्धार
सशस्त्रका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार बेत्रावतीमा आनन्द श्रेष्ठको ४ तल्ले घरको चौथो तल्लाबाट उनकी श्रीमती चन्डिका श्रेष्ठलाई जीवितै उद्धार गरिएको हो। यस्तै
अप्पर त्रिशूली-१ (UT-1 / 216 MW) जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ।
Nepal Voice