Dupcheshwor TV

Dupcheshwor  TV Dupcheshwor TV is a leading channel in Youtube and Facebook. Department of Information and Broadcasting Registration- 4897 news company

We focus on creativity, Travel Vlogs, Documentary, Reviews, Entrepreneurship, Travel and Lifestyle, Interviews, and current News.

16/01/2026

नुवाकोट घ्याङ्गफेदीको सिस्नु भृकुटी मण्डपमा

15/01/2026

नुवाकोट घ्याङ्गफेदीको झाक्री नाच भृकुटी मण्डपमा

जय दुप्चेश्वर महादेव हर हर महादेव जय होस् सुभ रात्रि
15/01/2026

जय दुप्चेश्वर महादेव हर हर महादेव जय होस् सुभ रात्रि

15/01/2026

रमाइलो खैजेडी भजन हेर्नुस् त

15/01/2026

हराउन थाले जातो हाम्रा बाउ बाजेले धेरै पहिले देखिनै यस्ता चिज बनाएका रहेछन

15/01/2026

पुर्बको भक्का काठमाडौ भृकुटीमण्डपमा

माघ १ काठमाडौँ, नुवाकोटका कृषक रामचन्द्र अगस्ती माघे सङ्क्रान्तीको अवसरमा कुभिण्डो अमरो तरुल तथा कोरियन मुला लिएर काठमाड...
15/01/2026

माघ १
काठमाडौँ, नुवाकोटका कृषक रामचन्द्र अगस्ती माघे सङ्क्रान्तीको अवसरमा कुभिण्डो अमरो तरुल तथा कोरियन मुला लिएर काठमाडौँको भृकुटीमण्डप आइपुगेका छन्। आफ्नै खेतबारीमा उत्पादन गरेको कुभिण्डो प्रदर्शन तथा बिक्री गर्ने उद्देश्यले उनी भृकुटीमण्डपमा आयोजित कृषि मेलामा सहभागी भएका हुन्।

अगस्तीले परम्परागत रूपमा माघे सङ्क्रान्तीमा कुभिण्डोको विशेष महत्व रहने भएकाले यसलाई बजारसम्म पुर्‍याउन आफू हरेक वर्ष प्रयासरत रहेको बताए। “माघे सङ्क्रान्तीमा तरुल र सख्खरखण्डको माग बढ्छ,” उनले भने, “यसले कृषकलाई आफ्नो उत्पादनको उचित मूल्य पाउन सहयोग गर्छ।”

कृषि मेलामा आएका उपभोक्ताहरूले स्थानीय कृषकले उत्पादन गरेका ताजा र अर्गानिक तरकारीप्रति चासो देखाएका छन्। आयोजकका अनुसार मेलाले ग्रामीण कृषकलाई सिधै उपभोक्तासँग जोड्ने काम गरेको छ।

स्थानीय उत्पादनको प्रवर्द्धन र कृषकको आम्दानी बढाउने उद्देश्यले यस्ता मेला उपयोगी हुने सरोकारवालाहरूले बताएका छन्।

14/01/2026

ऋणको कारण नुवाकोटको बगुर फम सस्तोमा बिक्रीमा

गोसाइकुण्ड महादेवको जय होस्
14/01/2026

गोसाइकुण्ड महादेवको जय होस्

14/01/2026

भेडी गोठ तालु गाउ

14/01/2026

शेर्पा र तामाङ्ग गाउका एक्लो पण्डित

भगवान श्री दुप्चेश्वर महादेवको जय होस्
13/01/2026

भगवान श्री दुप्चेश्वर महादेवको जय होस्

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Dupcheshwor TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dupcheshwor TV:

Share