नयाँ नयाँ खबर

नयाँ नयाँ  खबर Please like this page for new news���

बाजुराको बुढिनन्दा नगरपालिका ४ कुरु बस्ने ३१ बर्षिय पानसरा रोकायाले बारिमै छोरीलाई जन्म दिएकी छन्। स्वास्थ्य सडक जस्ता प...
12/06/2023

बाजुराको बुढिनन्दा नगरपालिका ४ कुरु बस्ने ३१ बर्षिय पानसरा रोकायाले बारिमै छोरीलाई जन्म दिएकी छन्। स्वास्थ्य सडक जस्ता पुर्बाधार नहुँदा दुर्गमका आमाहरुले बाटामा, बारिमा सन्तान जन्माउनु पर्ने बाध्यता छ।

11/29/2023

आयुष र एलिजा भुकम्प पिडित लाई राहत बितरण गर्दै

सामूहिक दाहासंस्कार: जाजरकोटमा शुक्रबार राति आएको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिका-१ चिउरी गाउँमा मृत्यु भएकाहरुलाई सा...
11/05/2023

सामूहिक दाहासंस्कार: जाजरकोटमा शुक्रबार राति आएको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिका-१ चिउरी गाउँमा मृत्यु भएकाहरुलाई सामूहिक दाहासंस्कार गरिँदै

जाजरकोट भूकम्प : रुकुम पश्चिममा आठबीसकोटका एउटै वडाका २७ जनाको मृत्यु, सबैभन्दा धेरै नलगाडका ४९ जनाको मृत्यु । आखिर जीन्...
11/04/2023

जाजरकोट भूकम्प : रुकुम पश्चिममा आठबीसकोटका एउटै वडाका २७ जनाको मृत्यु, सबैभन्दा धेरै नलगाडका ४९ जनाको मृत्यु । आखिर जीन्दगी के नै रहेछ र ?
दिनभरी कामगरेर गलेको शरीर मस्त निद्रामा आराम गरीरहेको बेला दैवले ऐया पनी भन्न नपाई चुडेर लग्यो।
त्यसैले दुईदिन्को जिन्दगीमा सबैसङ्ग हासेर बोलौ !!
-हार्दिक श्रदान्जली 🥺🙏🏻

शुक्रबार राती जाजरकोट जिल्लालाई केन्द्रविन्दु बनाएर आएको भुकम्पका घाईतेहरुको प्रदेश अस्पताल सुर्खेतमा उपचार हुँदै । हालस...
11/04/2023

शुक्रबार राती जाजरकोट जिल्लालाई केन्द्रविन्दु बनाएर आएको भुकम्पका घाईतेहरुको प्रदेश अस्पताल सुर्खेतमा उपचार हुँदै । हालसम्म १६ जना घाईतेहरु उपचाररत हुनुहुन्छ । साथै क. अर्थोपेडिक सर्जन डा. रविन के.सी. र डा. सुलभ श्रेष्ठ सहितको स्वस्थ्यकर्मीहरूको टोलि आवश्यक उपकरण सहित घटनास्थल तर्फ पठाइसकिएको र प्रदेश अस्पताल मा आवश्यक जनशक्ति, औषधि, उपकरण र अप्रेशन सहित तयारी अवस्थामा रहेको जानकारी गराउँदछौं

हिजो राती जाजरकोट रामिडाँडा  केन्द्रबिन्दु बनाइ  11:47 मा गयको  6.4 रेक्टर स्केल को भुकम्प ले भौतिक संरचना ध्वोस्त हुनुक...
11/04/2023

हिजो राती जाजरकोट रामिडाँडा केन्द्रबिन्दु बनाइ 11:47 मा गयको 6.4 रेक्टर स्केल को भुकम्प ले भौतिक संरचना ध्वोस्त हुनुका साथै धेरै मानविय क्षेती पुर्यायको छ । जाजरकोट नलगाड नगरपालिका कि उप मेयर शरिता शिंह सहित ज्यान गुमाउनुहुने सबैमा भाब पुर्ण हार्दिक श्रद्धान्जली अर्पण गर्दछु , साथै भुकम्पमा परि घाइते हुनुभयकाहरुको शिघ्र स्वास्थे लाभको कामना गर्दै सोकाकुल परिवार जनमा धैर्य धारण गर्न शक्ने सामर्थ्य मिलोस र पिडितहरुको उद्धार कार्यलाइ प्रभाबकारी बनाउन यबम राहत उपलब्ध गराउन संबन्धित सबैमा हार्दिक अनुरोध गर्दछु 🙏🙏🙏

जाजरकोट,रुकुम,सल्यान लगायतका क्षेत्रमा भौतिक संरचना ठूलो क्षति पुगेकाे खबर छन । भेरी नगरपालिका वडा न .११ मटेला
11/03/2023

जाजरकोट,रुकुम,सल्यान लगायतका क्षेत्रमा भौतिक संरचना ठूलो क्षति पुगेकाे खबर छन ।
भेरी नगरपालिका वडा न .११ मटेला

❤️ बधाई छ नेपाल क्रीकेट टिम🎉❤️  नेपाल लाई दोस्रोपटक टी–२० विश्वकपमा पुराएको मा🙏🙏🙏
11/03/2023

❤️ बधाई छ नेपाल क्रीकेट टिम🎉❤️ नेपाल लाई दोस्रोपटक टी–२० विश्वकपमा पुराएको मा🙏🙏🙏

10/31/2023

यति सानी नानीको कति मिठो स्वर

दु:खद खबर्😭😭😭😭😭😭😭😭😭😭 #अछाम जिल्लाको मेल्लेख गाउँपालिका ७ नन्देगडा देउमाण्डुमा जिप दुर्घटना हुदा ४ जना गम्भीर घाईते सहित ...
10/30/2023

दु:खद खबर्😭😭😭😭😭😭😭😭😭😭
#अछाम जिल्लाको मेल्लेख गाउँपालिका ७ नन्देगडा देउमाण्डुमा जिप दुर्घटना हुदा ४ जना गम्भीर घाईते सहित अरु सामान्य घाईते भएका छन। थप बिबरण आउन बाकी।

केही महिनाअगाडि मात्र रुसी सेनामा भर्ती भएका नेपालका सन्दीप थपलियाको युक्रेनी सेनाको कारबाहीमा परेर मृत्यु भएको छ ।
10/24/2023

केही महिनाअगाडि मात्र रुसी सेनामा भर्ती भएका नेपालका सन्दीप थपलियाको युक्रेनी सेनाको कारबाहीमा परेर मृत्यु भएको छ ।

त्रिकोणात्मक टि२०आई सिरिजको लिग चरणको अन्तिम खेलमा युएईलाई ५ विकेटले हराउदै जित हासिल  गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट ...
10/23/2023

त्रिकोणात्मक टि२०आई सिरिजको लिग चरणको अन्तिम खेलमा युएईलाई ५ विकेटले हराउदै जित हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई तथा शुभकामना
🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

इजरायलमा रहेका २५३ जना नेपालीलाई लिएर नेपाल वायुसेवा निगमको जहाज उडेको छ। जहाज आजै राति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष...
10/12/2023

इजरायलमा रहेका २५३ जना नेपालीलाई लिएर नेपाल वायुसेवा निगमको जहाज उडेको छ। जहाज आजै राति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ 🙏🙏🙏

खुसीको खबर इजरायलमा हूने नेपाली विद्यार्थी को लागी  इजरायलबाट आउन चाहने नेपालीलाई ल्याउन आज राति ११ बजे नेपाल एयरलाइन्सक...
10/11/2023

खुसीको खबर इजरायलमा हूने नेपाली विद्यार्थी को लागी

इजरायलबाट आउन चाहने नेपालीलाई ल्याउन आज राति ११ बजे नेपाल एयरलाइन्सको चार्टर्ड जहाज इजरायल जादै छ भने आफै छुट्टै जहाजमा आउन चाहने नेपालीको हवाईजहाजको खर्च पनि नेपाल सरकारले व्यहोर्ने जनाएको छ🙏🙏🙏✈️✈️✈️

10/11/2023

इजरायलमा रहेका नेपाली विद्यार्थी हरु ले भने अरू देशका विद्यार्थीहरु लाई उद्धार गरी गरिसकेको हाम्राे चाई कहीले हुने हो सरकार???

10/09/2023

10 जना साथीहरु गुमाईसक्यौं अब के हुने हो हामी बचेकालाई
उद्धार गर्नु सकिन्छ होला नि भन्दै इरायलका नेपाली विद्यार्थी हरु

इजरायलमा रहेकी नेपाली विद्यार्थी कल्पना जोशीले भनिन् : हिजो बिहानबाटै निद्रामै बंकरभित्र भागेका हौं, अहिले पनि बंकरमै छौ...
10/08/2023

इजरायलमा रहेकी नेपाली विद्यार्थी कल्पना जोशीले भनिन् : हिजो बिहानबाटै निद्रामै बंकरभित्र भागेका हौं, अहिले पनि बंकरमै छौं। सानो बंकरमा १८ जना छौं, नेपालबाट ल्याएको चाउचाउ र पानी खाएर हिजोको रात काटेका छौं। हामीसँग भगवानको भरोसा बाहेक अरू केही आशा छैन। हामीसँगै आएका सबै साथीसँगै फर्किन पाए हुन्थ्यो भन्ने कामना गरिरहेका छौं।' 😭💔

10/08/2023

बद्री बिष्टले रितु बस्नेत माथि गरे उजुरी

मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ ल द्वारा आयोजित “बुलबुले–काँक्रेविहार पदयात्रा तथा काँक्रेविहार सरसफाई कार्यक्रम” सम्प...
10/07/2023

मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ ल द्वारा आयोजित “बुलबुले–काँक्रेविहार पदयात्रा तथा काँक्रेविहार सरसफाई कार्यक्रम” सम्पन्न भएको छ । आज शनिवार कानुन संकायमा अध्यायनरत विद्यार्थीहरुले सुर्खेतको बुलबुलेदेखि काँक्रेविहार सम्म पदयात्रा संगै काँक्रेविहार सरसफाई कार्यक्रम गरेका हुन🙏🙏🙏

10/04/2023

धरानको मेयर हर्क साम्पाङ र १७ वडा अध्यक्ष चर्का चर्की यति सम्म

आज गएको भूकम्पका कारण वाल विकास मा. वि. जयपृथ्वी नगरपालिका - ४ गोलाईको भवन यसरी भत्काएको छ । धन्न पहिलो कम्पन आएपछी केटा...
10/03/2023

आज गएको भूकम्पका कारण वाल विकास मा. वि. जयपृथ्वी नगरपालिका - ४ गोलाईको भवन यसरी भत्काएको छ ।
धन्न पहिलो कम्पन आएपछी केटाकेटीलाई घर पठाउदा ठूलो क्षति हुन पाएन । सवै जना सचेत रहनुहोला

09/29/2023

कति लाई मन पर्छ यो नेपाली कला संस्कृति झल्काउने गीत
जो पनि प्रदेश हिन्छ त्यति बेला नै यो गीत जस्तै भयको हुन्छ मन

09/28/2023

हर्क साम्पाङ जंगिएको कारण यस्ताे पाे रहेछ

09/26/2023

ल आयो गाई र भैंसीको कुरा कानी धेन दिएर सुन्नु होला हाई

काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना !काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश-०२-००१ ख- ०३६२ नम्...
09/26/2023

काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना !
काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश-०२-००१ ख- ०३६२ नम्बरको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गको लमही-९ अमिलियामा मंगलबार बिहान करिब साढे ६ बजेतिर दुर्घटना भएको हो ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी जनकबहादुर मल्लले जानकारी दिएका छन । अन्य ५ जनाको अवस्था मध्यम रहेको छ भने केही सामान्य घाइते भएका छन् । बाँकी यात्रु सकुशल रहेको प्रवक्ता मल्लले बताए । बसमा करिब ३०/३५ जना सवार रहेको सवार थिए ।दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ😭😭😭

09/23/2023

रातीको 11बजे पेट्रोल न दिँदा यस्तो गर्नु ठिक हो कि बेठीक हो कमेण्ट गर्नु होला

झोला दुई प्रकार छन् हाम्रो देश मा एउटा पार्टी पाल्ने र अर्को परिवार पाल्ने र उहाँ शिक्षक ज्यु को यो गासिएको झोला आफ्नो प...
09/22/2023

झोला दुई प्रकार छन् हाम्रो देश मा एउटा पार्टी पाल्ने र अर्को परिवार पाल्ने र उहाँ शिक्षक ज्यु को यो गासिएको झोला आफ्नो परिवार पाल्ने झोला हो!! सबै शिक्षक माफिया हुदैन 🙏

09/22/2023

उहा बझाङ बाट काठमाडौँ आन्दोलन मा आउनु भएको शिक्षक यस्ताे अवस्थामा भेटिए हेर्नु भिडियो

09/19/2023

काठमाडौँ महानरले पेट्राेल पम्प सिल गर्दा यस्ताे लफडा भयो

कालीकोटको तिलागुफा नगरपालिकाकी उपमेयर पद बाट राजीनामा नदिइ 2076 साल असोज महिना बाट बेपत्ता हुनु भयेकी दन्ता नेपाली हिजो ...
09/19/2023

कालीकोटको तिलागुफा नगरपालिकाकी उपमेयर पद बाट राजीनामा नदिइ 2076 साल असोज महिना बाट बेपत्ता हुनु भयेकी दन्ता नेपाली हिजो अमेरिका देखा परेकी छिन 🙏🙏🙏

भैसीको पाडी ब'लात्कार गरेको आरोपमा मोरङको पथरीशनिश्चरे बाट एक झापाली पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ परेका व्य...
09/19/2023

भैसीको पाडी ब'लात्कार गरेको आरोपमा मोरङको पथरीशनिश्चरे बाट एक झापाली पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति माथी आवश्यक कानुनी उपचार थालिएको र उनलाई हाल ईलाका प्रहरी कार्यालय पथरीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ कहीले काई यस्तो पनि हुनु पर्छ हो

09/18/2023

नमूना माध्यमिक विद्यालय कपुरकोट 5 रिम सल्यान बाट आयो बबाल नाच

09/16/2023

धरानको मेयर हर्क साम्पाङ आगो हुदै दिया यस्तो कडा चेतावनी पायप किन काटेको बोरु घाँटी काट

09/14/2023

सुबासको अन्तिम बिदाईमा यति धेरै जनशक्ति
प्रचण्ड माथि झण्डै हात पात

09/14/2023

संधियता खारेज गर्छु भन्दै ज्ञानेन्द्र शाही

गएको १५ दिन देखि बेपत्ता रहेका नेपाली सेनाको नन्द बक्स गुल्म डोल्पाका मेजर "विमल पण्डित"को भेरी नदिमा शव फेला परेको छ हा...
09/12/2023

गएको १५ दिन देखि बेपत्ता रहेका नेपाली सेनाको नन्द बक्स गुल्म डोल्पाका मेजर "विमल पण्डित"को भेरी नदिमा शव फेला परेको छ हार्दिक श्रद्धाञ्जली

Address

Surkhet
Surkhet
21700

Website

Alerts

Be the first to know and let us send you an email when नयाँ नयाँ खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to नयाँ नयाँ खबर:

Videos

Share

#}