Janak Kandel

Janak Kandel From the country of Mt Everest and lord Buddha ( Pokhara- Nepal) now lives in Greenville Sc. Trust on hard work and Nature God . M.A . In Sociology. ॐ

चुनाव अघि जुटने ..! चुनाव पछी फुटने..!! देश र जनता के लिए..!!! जय भारुरामहरु..!!!!
12/28/2025

चुनाव अघि जुटने ..! चुनाव पछी फुटने..!! देश र जनता के लिए..!!! जय भारुरामहरु..!!!!

12/28/2025

बालेन रवि सग मिले ..!कुलमान छविलाल सग मिले कसो होला..!! माटो मेयर को पो माया लागेर आयो त..!!!

तिमी हरु ले शेरबहादुर बाट के सिकेको हो..? थाहा भएन तर अपेक्षा चाहि जुन हकतं गिरिजा संग शेर बहादुर ले गरे तो गरनु परने दे...
12/27/2025

तिमी हरु ले शेरबहादुर बाट के सिकेको हो..? थाहा भएन तर अपेक्षा चाहि जुन हकतं गिरिजा संग शेर बहादुर ले गरे तो गरनु परने देखियो ..! हैन भने फेरी छडके किनारा को साक्षि भयौ भने ईतिहास ले माफी गरने छैन..!! जय होस .

12/10/2025

Chandra Bhandari को चुनौति गगन लाई कि शेखर लाई होला..?

12/08/2025

अदालत ले सालो केटो फितां गरि दिएछ ..! अब संसद को पालो त होला..?

12/08/2025

संसार भरि नै मेडिकल माफिया यति पावरफुल हुदा रैचन कि टंप लाई नै लगभग चुनौति दिएका थिए ..! हाल नेपाली कांगेस तिर बल गरि रहेका छन , बचके रहना..!! पैसो जो छ ..!!!

11/17/2025

गगन थापा हरु फेरी पनि छडके किनारा को साक्षी बने भने नेपाली कागेंस को हैसियत आगामी चुनावमा विजोग रमाईलो हुनेछ ..! चेतना भया ..!! अब बोलने हैन ,कदम चाल.

आज विहान छोरा छोरी को school program : On the occasion of Veterans Day , जय होस ,
11/11/2025

आज विहान छोरा छोरी को school program : On the occasion of Veterans Day , जय होस ,

अरु त अरु हलो पाटी ले पनि औकात देखाएछ ..! कोही कम छैनन हो मिलिजुली खान लाई , नमुनाहरु..!!
11/11/2025

अरु त अरु हलो पाटी ले पनि औकात देखाएछ ..! कोही कम छैनन हो मिलिजुली खान लाई , नमुनाहरु..!!

यि महासय लाई के सजाय होला अब : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको विशेष टोलीले काठमाडौंको तारकेश्वर–११ बाट...
11/05/2025

यि महासय लाई के सजाय होला अब : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको विशेष टोलीले काठमाडौंको तारकेश्वर–११ बाट जेनजी आन्दोलनका क्रममा लुटिएको तीन थान प्रहरीका अत्याधुनिक हतियारसहित कैलाली, टिकापुरका शिवराज धमलालाई पक्राउ गरेको छ।
अपराधकर्ममा संलग्न व्यक्तिहरूको विरुद्ध प्रहरी अझ कठोर भएर प्रस्तुत हुनुपर्छ अब। यो एक राम्रो र सराहनीय कार्य हो।

उथल- पुथल को नमुना ..! नानी का बा को ..!! अब के होला..?
11/04/2025

उथल- पुथल को नमुना ..! नानी का बा को ..!! अब के होला..?

11/04/2025

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बैठकमा महामन्त्री गगन थापाले १५ औँ महाधिवेशनको कार्यतालिका प्रस्ताव। १५औ महाधिवेशन पुस १६देखि १९ सम्म गर्न प्रस्ताव।- गगन थापा बाट.

Address

Greenville, SC

Website

Alerts

Be the first to know and let us send you an email when Janak Kandel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share