
29/04/2025
“आमा तिमी बिना “ एउटा व्याक्तीको यथर्थ कथामा आधारित यो गीतको भिडियोमा उस्ले सानै उमेरमा आफ्नी आमा गुमाएको थियो र ठुलो हुंदा रह पल हर छण आफ्नी आमालाई सम्झन्छ । आमाको माया, मायालु बोली, न्यानोपन, अनि ममता–सबै कुरा गुमाएको हु्न्छ। यस गीतमा
शव्द्ध - कुमार शिवाकोटीको
संगीत/एरेन्ज - कर्म ग्यालजन बम्जन दाईको
श्वर - मोहित भुजेल (नेपाल आईडल सिजन ६का फाईनलिस्ट)
यो गीतको मिउजिक भिडियो हजुरुको भरोसामा सार्वजनिक गरिएको छ॥ यसमा सुनेर/हरेर प्रतिकृया दिनु होला॥🙏🙏🙏🙏🙏🙏❤️ 🙏🙏🙏🙏🙏🙏❤️
Janmabhumi Entertainment present's New Nepali song 2082/2025 "Aama Timi Bina" sang by Mohit Bhujel featuring Dipendra Raj Giri, Apsara Gautam Bhandari, Ashut...