Online Khabar News

  • Home
  • Online Khabar News

Online Khabar News sachokhabar.com associated online news media. It is popular among multicultural population around the world.

Current issues are the prime concern, registered in NepaL and USA

24/03/2025
https://youtu.be/l0lD2wCFUkI?si=9e2v88CVppBuKNBP
19/02/2025

https://youtu.be/l0lD2wCFUkI?si=9e2v88CVppBuKNBP

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा एक भिडियो सन्देश जारी गर्दै प्रजातन्त्र शब्दभन...

01/01/2025

हो मलाई थाहा छ तिमी आ उँदैनौँ तर पनि म तिमीलाई बोलाइरहन्छु ! तिमी मलाई वेवास्ता गर्छो तर पनि म तिमीलाई बोलाइरहन्छु ! किनकि यो देश मेरो मात्रै होइन तिम्रो पनि त हो ।! यहाँका समस्या र बेथितिले मलाई जति पिरोलेको छ त्यति तिम्लाई पनि दुःख दिएको छ! म हिंड्ने बाटोमा तिमी पनि हिँड्छोौँ, मैले खाने पानी तिम्ले पनि खान्छौ ! मलाई स्पर्ष ग्ने हावाले तिम्लाई पनि छ्ुन्छ! यो माटो मेरो मात्रैहोइन यो धर्ती मेरो मात्रै होइन ! यो देश मेरो मात्रैहोइन ! जति मेरो हो उति तिम्रो पनि त हो ! त्यसैले यहाँका समस्याहरुलाई समाधान गर्न अनि बिकास र निकासका लागि म तिम्लाई बोलाइरहन्छु., बोलाइनै रहनेछु ! थाहा छ तर तिमी आउँदैनौ ।! मेरो आवाज तिमी सम्म पुगेको छ तर संदेश पुगेको छैन ! संदेश पुगे पनि मैले दिएको संदेशले तिम्लाई छोएको छैन ! मेरो संदेशले नछोए पनि यो देशले तिम्लाई छोएको हुनु पर्छ।! हो त्यही देशलाई सम्झेर आऊ तिमी पनि मलाई सघाऊ! म झोरजङ्गलमा कराउँदैछु।! म ढुङ्गा बोक्दैछु! म विरुवा रोप्दैु।! देश निर्माणमा घोटिंदैछु ! हो म देशको भविष्य रोप्दैछु र विश्वमा मेरो देशको गर्विलो इतिहास र अ स्तित्व खोज्दैछु ! मलाई विश्वास छ तिमी अवश्य आउनेछौ ! मैले गाउने भविष्यको गीत तिमी पनि गाउनेछौ ! एक मिनेट, एक घण्टा, एक दिन र एक हप्ता, एक महिना या एक बर्ष या एक जूनि जति भए पनि तिमी मलाई सघाउनेछौ यो देश उठाएर शिखर चद्ने यात्रामा म सङ्ग तिम्ले पनि सहयात्रा गर्नेंछौ ! हो तिमी आउनेछौ ।! मलाई विश्वास छ तिमी र म हामी हिँडनेबाटोमा
रहेको बडेमानका अवरोधहरुलाई पल्टाएर हटाउन तिमी मलाई साथ दिनेछौ! म झम्पल लिएर आउनेछु तिमी गल लिएर निस्कनेछौै ! म गैंी लिएर आउनेछु तिमी फोरुवा लिएर निस्कनेछौ ! हो मलाई विश्वास छ ! एक न एक दिन तिमी आउनेछै ! म तिमीलाई बोलाइ नै रहनेछु ! तर यथार्थमा तिमी आउँदैनौ ! त्यही तिम्रो यथार्थ हो ! म तिम्लाई बोलाइरहन्छु यही मेरो विश्वास हो ।! देश बनाउने आह्वान सहितको एउटा संदेश बनी बोलाइरहनेछु ! थाहा छ तिम्लाई मेरो संदेशले कहिल्यै हँदेन ! तिम्रो यथार्थ त्यही हो तर मलाई विश्वास छ तिमी एक दिन आउनेछौ ! तिम्रो यथार्थ र मेरो विश्वास बीचको यो संघर्ष समातान्तर अधि बढिरहनेछ ! तिमी बाँचुन्जेल वेवास्ता गरेर तिम्रो यथार्थ बाँच ! म बाँचुन्जेल तिम्लाई बोलाइरहेर मेरो विश्वास बाँज्जेछु! तिमी बाँचुन्जेल तिग्रो यथार्थ बाँचिरहनेछ म बाँचून्जेल मेरो विश्वास ।! कामना गर्ु हामी दुवै बाँचिरहूँ ! तिमी वेवास्ता गर्द बाँच ! म तिम्लाई बोलाउँदै बाँचिरहूँला !

22/08/2024

अहिले करिब ९ः३० बजे ममता काफ्ले भट्टको अनुसन्धान को बारेमा मनासस पार्क पुलिसको प्रेस मिटको प्रतक्ष्य प्रसारण गर्दै।

Sandeep Lamichhane requires a visa. For our  nation ..FolksPlease share and fill the petition 🙏
22/05/2024

Sandeep Lamichhane requires a visa. For our nation ..
Folks
Please share and fill the petition 🙏

205 signatures are needed, let’s get there by the end of the day?

❤️ touching song ..
24/02/2024

❤️ touching song ..

Dive into Pirai Pir (पिरै पिर), a song that captures what young people today feel about their future and the state of our world. This song is special to me b...

Address

VA

Alerts

Be the first to know and let us send you an email when Online Khabar News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Online Khabar News:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share