Breaknlinks Nepali

Breaknlinks Nepali News & Media website

‘यो संविधानलाई ‘संशोधन गर्ने कि फाल्ने’ भन्ने अधिकार नेपाली जनतालाई मात्र छ। कुनै न*सेडीलाई होइन।’
11/15/2025

‘यो संविधानलाई ‘संशोधन गर्ने कि फाल्ने’ भन्ने अधिकार नेपाली जनतालाई मात्र छ। कुनै न*सेडीलाई होइन।’

‘राष्ट्रियता, सार्वभौमिकता र अखण्डताका निमित्त फेरि पनि बलिदान गर्न तयार हुनुपर्छ। देशलाई बचाउनुपर्छ। तब मात्र विकास र स...
11/15/2025

‘राष्ट्रियता, सार्वभौमिकता र अखण्डताका निमित्त फेरि पनि बलिदान गर्न तयार हुनुपर्छ। देशलाई बचाउनुपर्छ। तब मात्र विकास र समृद्धि आउँछ।’

डिप्रेसनबाट कसरी छुटकारा पाउने?
11/15/2025

डिप्रेसनबाट कसरी छुटकारा पाउने?

प्रदीप गिरि इन्स्टिच्यूटको अगुवाईमा भएको नवपुस्ताको एउटा भेलाले ‘द आइडिया अफ काँग्रेस’बारे ब्यापक छलफल र विमर्श गरेको छ।
11/15/2025

प्रदीप गिरि इन्स्टिच्यूटको अगुवाईमा भएको नवपुस्ताको एउटा भेलाले ‘द आइडिया अफ काँग्रेस’बारे ब्यापक छलफल र विमर्श गरेको छ।

ठूला दलका नेताहरूलाई नफसाए विदेशी शक्तिले यो सरकार पनि ढालिदिन्छ– बादल
11/15/2025

ठूला दलका नेताहरूलाई नफसाए विदेशी शक्तिले यो सरकार पनि ढालिदिन्छ– बादल

11/15/2025

सिन्धुली पुगेर राजन दाहाललाई महेश बस्नेतले भने– ‘प्रचण्डका स्या*ल’

11/15/2025

‘भदौ २४ गते १२ बजेसम्म मन्त्री थिएँ, साढे १२ बजे सेनाले पक्रियो’– पृथ्वीसुब्बा गुरुङ

यो सरकार नै विदेशीले बनाइदिएको हो– बादल
11/15/2025

यो सरकार नै विदेशीले बनाइदिएको हो– बादल

11/15/2025

पृथ्वीसुब्बाको गुनासो– ‘एमाले नेतालाई डेरा पनि दिएनन्, दिदीबहिनीकाे घरमा ओत लागेँ’

11/15/2025

जेनजीको सरकारले गरेको काम कर्णालीले पहिले नै गरेको थियो– मुख्यमन्त्री कँडेल

11/15/2025

रसुवामा एमालेको जनप्रदर्शन

फागुन २१ मा गर्ने भनिएको देश र जनताविरूद्व रचिएको षड्यन्त्रलाई वैधता दिन रचिएको ‘हनी ट्र्यापिङ’ हो– बादल
11/15/2025

फागुन २१ मा गर्ने भनिएको देश र जनताविरूद्व रचिएको षड्यन्त्रलाई वैधता दिन रचिएको ‘हनी ट्र्यापिङ’ हो– बादल

Address

Hyattsville, MD

Alerts

Be the first to know and let us send you an email when Breaknlinks Nepali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Breaknlinks Nepali:

Share

हामी को हौं र किन यहाँ छौं

'बीएल मिडिया इन्क' अमेरिकी मिडिया कम्पनी हो। यसको पहिलो डिजिटल प्लेटफर्म हो- www.breaknlinks.com । हामीले 'प्रिमियर'मा अंग्रेजी र नेपाली भाषामा सुरु गरेका छौं। अन्य भाषाको तयारी पनि गरिरहेका छौ। अहिले यहाँले हेरिरहनु भएको डिजिटल प्लेटफर्म नेपाली संस्करण हो। नेपाली संस्करण भएकाले स्वभावत: यसको निकटता नेपाल र नेपालीसँग हुन्छ। तर, यो निकटता पत्रकारिताका आधारभूत मूल्य, मान्यता र सिद्धान्तलाई सम्मान गर्दै 'मिडिया प्रोक्सिमिटी'को अर्थमा मात्र हुने छ। यो नेपालसँग भूगोल वा भावना या दुबैको नाता भएका व्यक्तिहरूबाट संस्थापित छ। यस अर्थमा बीएल मिडियाको कुनै न कुनै अर्थमा नेपाल र नेपालीसँग साइनो छ। नेपाल कुनै बेला हाम्रा लागि भूगोल र भावनाको देश थियो। बढ्दो भूमण्डलीयकरणका कारण कतिपयका लागि भूगोल अर्कै देश बन्यो। र, नेपाल भावनाको देशमा मात्र सिमीत हुन पुग्यो।यसोभन्दा खिन्न लाग्छ तर, यो सत्य हो। हामीमध्ये कतिपयको हातमा अर्कै भूगोलको राहदानी छ। नेपाल जाँदा भिसा लगाउनु पर्छ। भिसा लगाउन नपर्नेहरु जसले नेपालको अर्थतन्त्रलाई टेको दिइरहेका छन। उनीहरुको पसिना अर्कै भूगोलको माटोमा बगेको छ।अर्को मुलुकमा बगाएको पसिनाले भूगोलसँगको सम्बन्धलाई अझ कसिलो बनाएको छ। भूगोलले टाढा बनाए पनि भावनाले नेपालसँग जोडिरहेकालाई गैरआवासीय नेपाली भन्ने गरिएको छ। तर, हामीलाई लाग्छ, यो आफैंमा पुग्दो वर्गीकरण हैन।हामी रहरले गैरआवासीय नेपाली बनिरहेका छौँ वा कहरले- त्यसको फरक-फरक ब्याख्या र विश्लेषण हुन सक्छ। हामी त्यतातिर नजाऔं। रहर, कहर र समयले हामीलाई नेपालको भूगोलबाट 'ग्लोबल' बनाएको छ। भूगोलले अब हामी जोडिन सम्भव छैन। तर, बिज्ञानले यसको बिकल्प जन्माएको छ- त्यो हो (Virtual World), अर्थात डब्लु डब्लु डब्लु (World Wide Web) को संसार।अहिलेका लागि यसैमा सही, हामीले 'नेपाली प्रोक्सिमिटी' जोगाउँन जरुरी छ।'नेपाली प्रोक्सिमिटी'भित्र धेरै कुरा अटाउँछन्। हामी आजको आमसञ्चारले अभ्यास गरिएका पत्रकारिताका उच्चतम् मूल्य, मान्यता र सिद्धान्तको अभ्यास गर्नेछौं। हाम्रो पत्रकारिता कुनै जात, जाति, वाद, दल, सम्प्रदायसापेक्ष हुने छैन।हामी त्योभन्दा माथि उठेर वसुधैव कुटूम्बकम् भन्ने छौं र त्यहीलाई मूलमन्त्र बनाएर आदर्श पत्रकारिताको अभ्यास गर्नेछौं।