Digital Media

Digital Media DIGITAL MEDIA WORLDWIDE

08/27/2026

पशुले भत्केको घरमा आफ्नो मालिक खोज्दैछ, मान्छेले शवमा सुन खोज्दै लुछ्दै थिए ! 💔

07/30/2026

Banbasa

"बादलको घुम्टोमा लुकेको मेरो सुन्दर सहर। आजको यो साँझ कस्तो मोहक छ!"
07/07/2026

"बादलको घुम्टोमा लुकेको मेरो सुन्दर सहर। आजको यो साँझ कस्तो मोहक छ!"

06/09/2026

🔥 BIG UPDATE: Get Loans Up to Rs 10 Lakh Digitally Without Visiting a Bank!

🔥 ब्रेकिङ: अब मोबाइलबाटै १० लाख रुपैयाँसम्म ऋण पाइने! 🔥

🏦 नेपाल राष्ट्र बैंकको ठूलो निर्णय

✅ डिजिटल माध्यमबाट अब १० लाख रुपैयाँसम्म ऋण लिन सकिने
✅ पहिलेको सीमा ५ लाखबाट बढाएर १० लाख पुर्‍याइयो
✅ सूक्ष्म, साना तथा मझौला उद्यम (MSME) लाई लक्षित व्यवस्था
✅ डिजिटल कारोबारको इतिहासका आधारमा ऋण उपलब्ध हुने
✅ कार्यशील पुँजीका लागि ५ लाखसम्म र दीर्घकालीन प्रयोजनका लागि १० लाखसम्म ऋण
✅ ऋण भुक्तानी अवधि अधिकतम ३ वर्ष
✅ बैंक धाउनुपर्ने झन्झट कम, छिटो र सहज कर्जा पहुँच

📱💰 अब व्यवसाय विस्तार गर्न डिजिटल ऋणको नयाँ अवसर!



नेपाल राष्ट्र बैंकले विद्युतीय कर्जा प्रवाहसम्बन्धी निर्देशिका संशोधन गर्दै MSME क्षेत्रलाई डिजिटल कारोबारको आधारमा बढी रकमको ऋण लिन सक्ने व्यवस्था गरेको हो।

03/15/2026

🚨 ब्रेकिङ अपडेट
नेपाल आयल निगम ले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेलमा १० रुपैयाँले मूल्य बढाएको छ। ⛽📈

नयाँ मूल्यसँगै इन्धन खर्च अझ बढ्ने भएको छ। तपाईंको प्रतिक्रिया के छ? 🤔

🇳🇵

Congratulations 👏
03/07/2026

Congratulations 👏

🇳🇵 Big Victory!
B***n Shah of RSP wins the election from Jhapa-5. 🔔
A new wave in Nepali politics!
***nShah . B***n

सिमानाका बन्दबारे सूचना ।
02/23/2026

सिमानाका बन्दबारे सूचना ।

02/10/2026
02/10/2026

#अमेरिकामा #बसोबास #अनुमति #पाएका #करिब ७ #हजार #नेपालीको #भविष्य #अन्योलमा परेको छ।
ट्रम्पकालीन नीतिका कारण उनीहरू देशनिकालाको जोखिममा परेका छन्।
यो निर्णयले हजारौं नेपाली परिवारको सपना र भविष्यमा गम्भीर असर पार्न सक्छ। 😔🇳🇵🇺🇸
"🚨BREAKING: Trump Gets Green Light to Deport 7,000 Nepalis Living in the U.S.! 😢🇺🇸



01/23/2026

Address

11 Delamesa W
Irvine, CA
92620

Alerts

Be the first to know and let us send you an email when Digital Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Digital Media:

Shortcuts

Share