HVAC Fix with Shankar

HVAC Fix with Shankar Hi ! I am Shankar Tiwari

07/28/2025

AC Not Working ? Check the Capacitor :

When you travel for the first time via an Aeroplane on the window seat.
01/26/2025

When you travel for the first time via an Aeroplane on the window seat.

ताडपत्रमा लेखिएका ४०० बर्ष पुरानो नेपाल भाषाको स्वस्थानी व्रतकथा पुस्तक ❤️🙏Pic. Jagdish Jags Bhandari
01/26/2025

ताडपत्रमा लेखिएका ४०० बर्ष पुरानो नेपाल भाषाको स्वस्थानी व्रतकथा पुस्तक ❤️🙏

Pic. Jagdish Jags Bhandari

10/14/2021

Tomorrow is Bijaya Dashami Day and here is list of auspicious Tika Time for different Countries & places:

Nepal - 10:02 AM (Ashoj 29)
Delhi, India - 09:55 AM (Oct 15)
NewYork, USA - 09:21 AM (Oct 15)
Texas, USA - 08:15 AM (Oct 15)
California, USA - 07:15 AM (Oct 15)
Toronto, Canada - 08:35 AM (Oct 15)
Tokyo, Japan - 11:05 AM (Oct 15)
Sydney, Australia - 10:25 AM (Oct 15)
Melbourne, Australia - 10:31 AM (Oct 15)
New Zealand - 10:35 AM (Oct 15)
Portugal - 09:55 AM (Oct 15)
London, UK - 10:01 AM (Oct 15)
Paris, France - 09:15 AM (Oct 15)
Norway - 08:39 AM (Oct 15)
Malaysia - 08:45 AM (Oct 15)
UAE - 08:21 AM (Oct 15)
Doha, Qatar - 07:55 AM (Oct 15)
Bankok, Thailand - 08:15 AM (Oct 15)
South Korea - 09:15 AM (Oct 15)
Israel - 09:01 AM (Oct 15)
Singapore - 08:47 AM (Oct 15)
Saudi Arabia - 08:14 AM (Oct 15)
Switzerland - 10:15 AM (Oct 15)
HongKong - 08:33 AM (Oct 15)

The World We Live In.
06/07/2021

The World We Live In.

05/01/2021

🥲

फोटो खिच्न तछाडमछाड!:शनिबार सुन्धारास्थित धरहरा परिसरमा एक समारोहबीच पुनर्निर्मित धरहराको प्रवेशद्वार राखिएको शिलालेखको ...
04/24/2021

फोटो खिच्न तछाडमछाड!:
शनिबार सुन्धारास्थित धरहरा परिसरमा एक समारोहबीच पुनर्निर्मित धरहराको प्रवेशद्वार राखिएको शिलालेखको प्रधानमन्त्रीले अनावरण गरी ऐतिहासिक धरहराको उद्घाटन गर्नेक्रममा फोटो खिच्न फोटो पत्रकारको तछाडमडछाड। तस्बिर: नारायण महर्जन

Choose wisely!
04/19/2021

Choose wisely!

काठमाडौंको अनामनगरमा बच्चा बोकेर रिक्सा चलाइ रहेको तस्वीर सामजिक सञ्जालमार्फत सार्वजनिक भएपिछ भाइरल भएका कैलालीका अर्जुन...
01/26/2021

काठमाडौंको अनामनगरमा बच्चा बोकेर रिक्सा चलाइ रहेको तस्वीर सामजिक सञ्जालमार्फत सार्वजनिक भएपिछ भाइरल भएका कैलालीका अर्जुन विक बलात्कार आरोपमा पक्राउ परेका छन् ।

स्वर्गीय  हजुरबुबा हरिदत्त तिवारी प्रति हार्दिक  श्रद्धाञ्जली ।कार्यक्रम  सफलताको  शुभकामना ।
01/11/2021

स्वर्गीय हजुरबुबा हरिदत्त तिवारी प्रति हार्दिक श्रद्धाञ्जली ।कार्यक्रम सफलताको शुभकामना ।

पर्वत शंकरपोखरीमा देउवा आउँदै, व्यवस्थापनको तयारी तिव्र ।
पर्वत - शहिद हरिदत्त तिवारीको १८ औँ स्मृति दिवश भव्य रुपमा मनाउने तयारी भएको छ । दिवश माघ १ गते मनाईँदै छ । पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीमा स्मृति दिवश मनाउने कार्यक्रम तय गरि विभिन्न समिति बनाएर व्यवस्थापनको काम शुरु भएको हो ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रमुख अतिथीको रुपमा आउनुहुने भएको छ । साथै पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्व उपसभापती एवं नेपाली काँग्रेस संगठन विभागका प्रमुख गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य तथा स्थानीय तह समन्वय विभागका प्रमुख अर्जुनप्रसाद जोशी सहित केन्द्रिय नेता, साँसद लगायत कार्यक्रममा अतिथीको रुपमा आउने प्रतिष्ठानले जनाएको छ ।
स्मृति दिवशको तयारी स्वरुप आईतवार शंकरपोखरीमा गाउँले भेला भएर विभिन्न समिति गठन गरेका छन् । प्रचारप्रसार समितिमा गिरीजाप्रसाद तिवारी र सचिव भागीरथ च्वाई सहित १५३ सदस्सीय मुल समिति गठन भएको छ । यस्तै साविक ९ वटै वडामा ५३ जनाको दरमा उपसमिति समेत चयन गरिएको छ । गिता तिवारीको संयोजकत्वमा १६ सदस्सीय फुलमाला व्यवस्थापन समिति गठन भएको छ । थुमवहादुर नेपालीको संयोजकत्वमा २१ सदस्यीय मञ्च व्यवस्थापन समिति , कृष्णप्रसाद तिवारी २१ सदस्यीय खाना व्यवस्थापन समिति , रोशन तिवारीको संयोजकत्वमा १० सदस्सीय सूचना तथा प्रचार व्यवस्थापन समिति गठन गरिएको छ । समितिहरुले आजबाटै आफ्नो जिम्मेवारीका काम शुरु गरेका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले तयारी बैठकलाई सम्बोधन गर्दै सभापती शेरवहादुर देउवा शंकरपोखरीमा आउनु जिल्लावासीकै गौरवको विषय भएको चर्चा गर्नुभयो । उहाँले कार्यक्रम सफल बनाउन घरघरका मानिसहरु तयारीमा लाग्न अनुरोध गर्नुभयो । जोशीले शहिद सबै पार्टी र दलको साझा हुने भएकाले सबैलाई कार्यक्रममा जुटेर सहयोग गर्न आव्हान गर्नुभएको छ । शहिदपुत्र एवं नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारीले कार्यक्रम सबैजनाको साझा कार्यक्रम भएकाले आफ्नो ठाउँबाट सफल बनाउन अनुरोध गर्नुभयो । शहिदका सपना पुरा गर्ने दायित्व आफ्नो परिवारको मात्रै नभएर सिंगो गाउँकै दायित्व रहेको तिवारीले बताउनुभयो । गिरीजाप्रसाद तिवारीले विगतका वर्षहरुमा सभ्य र भव्य व्यवस्थापनका साथ केन्द्रिय नेताहरुलाई कार्यक्रममा निम्ताएर कार्यक्रम सम्पन्न भएको र यो वर्ष पनि कार्यक्रम भव्य बन्ने बताउनुभयो ।
स्मृति प्रतिष्ठानका अध्यक्ष अर्जुनवहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसको महिला विभागका केन्द्रीय सदस्य रेखा गुरुङ, महाधिबेशन प्रतिनिधी सनम बेगम साहारा, नेपाल शिक्षक संघका पूर्व सचिव वालकृष्ण वास्तोला, स्थानीय नेता तथा कार्यकर्ताहरुले तयारीका बारेमा बोल्नुभएको थियो । प्रतिष्ठानका सचिव नरवहादुर थापाले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
Shiva Tiwari Shankar Tiwari

Address

Jersey City, NJ
07306

Telephone

+19847615950

Website

Alerts

Be the first to know and let us send you an email when HVAC Fix with Shankar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share